Saturday, October 24, 2009

पत्रकारको कारण

प्रधानमन्त्री माधव नेपाल घुम्न रुचाउने एमाले नेता प्रदीप नेपालसहितकालाई लिएर मुक्तिनाथ दर्शन र लोमाथाकां भ्रमणमा गएका छन्। सेनाको हेलिकोप्टर लिएर बिहान बिहान हिमाल अवलोकन गर्न कम रमाइलो हुन्छ र ? राज्यको सम्पत्तिमा घुम्न गए पनि काम त केही भन्नै परो ...अनि हामी पत्रकार सिमा अवलोकन भनेर भन्नेछम.. (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)