Saturday, October 24, 2009

मन्त्रीले तलब दिएनन्

विचरा मन्त्रीहरुको घरमा कस्तो हैरान होला। संसद अवरुद्ध हुँदा तलब पाएका छैनन् रे। तिनको घर गृहस्थी कसरी चलिरहेको होला। आफ्नो त दुई दिन तलब ढिला भयो भने... सम्झदाँ नै रुनुपर्ने कारण धेरै छन्....