ए! नयाँ ड्यास माउवादीले काम सुरु गरेछन्। तिनका क्रान्तिकारी विद्यार्थीले रातो बंगाला स्कूलको बसका चालकलाई ओरालेर बिहानै पाटनढोकमा आगो लगाइदिएछन्। प्रहरीले आगो लगाएको भन्दै छ जना नयाँ क्रान्तिकारी विद्यार्थीलाई पक्राउ गरेको छ भन्ने समाचार एफएमले दिए। देशमा को भन्दा को बढी क्रान्तिकारी देखिने होड जो चलेको छ।
अब तिनको रिहाईको माग गर्दै नयाँ माओवादीले आन्दोलन गर्ने होला। सरकारले रिहाई नगर्ने होला, अनि द्वन्द्व बढ्दै जाने होला। कोही भुमिगत हुने होला अनि के के हुँदै जाने हो? अबको हुनु हुनामी हेर्दै जाने भन्दा के गर्न सकिन्छ र...