Thursday, July 12, 2012

कोही मान्छे विदेशबाट फर्केछ भनेर कसरी जान्ने


प्रश्न: कोही पनि नेपाली विदेश मतलब मुख्य गरी युरोप, अमेरिका, जापान, कोरिया सरहका देश गएर आ'को भनेर ५ मिनेट भित्रै कसरी थाहा पाउने ?
उत्तर : फुर्सद भए एकछिन फेसबुकको भित्तो हेरे हुन्छ नत्र कुनै बिहे भोज होस् कि माइक्रो वा गोष्ठी जहाँ भेटेर पाँच मिनेटसम्म उसको गफ सुन्नोस्। उसले कहीँ न कही, केही न उताको केही जोडेर भनिहाल्छ।(हास्नुपर्ने कारण धेरै छन् हा हा हा.... )




    • Wrong... some people says but not all.
      July 11 at 9:34am ·  · 1

    • Binod Neupane एस्को मतलब उस्ले आफुले टेकेको जमीन भुल्छ ? जमीन भुले मानीस देखे जती हासी दीये पनि भयो; भैरे पनि दीदैछ खित्का ?

    • Sunita Giri To a psychologies it takes hours of session to figure out the problem and comeout of a solution because there is money in delay diagnosis. but to you its just पाँच मिनेटसम्म उसको गफ सुन्नोस्। उसले कहीँ न कही, केही न उताको केही जोडेर भनिहाल्छ । its really interesting as there is no money in this kind of diagnosis.

    • Nabaraj Neupane · Friends with Ekal Silwal and 186 others
      susan ka kura, bides ma yasto usto hunchha, bihe ko party ma yasari voj kane chalan chha etc hoina ?

    • Sudarshan Thapaliya कती अरुलाई मात्र पेल्या? अस्तीनै जापान गा'बेलाँ आफुले चै स्टाटसमा लेखेर दुन्यालाई नसुना जस्तो। ! :पी
      July 11 at 10:21am via mobile ·  · 7

    • Biplav Man Nepali Furti pani launa napaune
      July 11 at 10:32am ·  · 2

    • Biplav Man Nepali Kya Gajab ba
      July 11 at 10:33am ·  · 1

    • प्रज्ज्वल चापागाईं हास्नुपर्ने कारण धेरै छन् हा हा हा....
      July 11 at 10:34am ·  · 2

    • jahako nun khayako 6, tyahako sojho ta garnai paryo ni, k hasnu parne karan 6 ra yasma????

    • Banjade Ganesh Prasad यस्तै रहेछ यहाँको चलन्, हास्नुपर्ने कारण धेरै छन् हा हा हा....
      July 11 at 12:25pm ·  · 1

    • kasle testo garyo dipak ji ? takme budho hase jasto hasnu bhayo ni
      July 11 at 12:37pm · Edited · 

    • Atma Ram Thapaliya त्यो स्वाभाबिक हो! मान्छेले धेरै जसो आफ्नो निकट भुतकै अनुभब बारे कुरा गर्छ र बिषयबस्तु सँगै ठाउँ पनि जोडीएर आउँछ। तपाईं पत्रकार हो भन्ने थाहा पाउन त सायद २ मिनट पनि कुरा गर्नु पर्दैन !
      July 11 at 2:59pm ·  · 1

    • Bidya Shrestha एकदम सहि कुरा, खोई किन हो बिदेशी हुनु र बिदेशको गुनगान गाउनमा खुब गबॅ गछॅन हामी नेपाली,यो पनि एउटा कारण हो देशको बिडमबना,
      July 11 at 3:25pm via mobile ·  · 1

    • Khagen M. Kerung Yakthungba सभ्य र शिक्षित हरु छन भने त्यस्तो स्वांङ गर्दैनन। तर सबैभन्दा ठुलो समस्या त असभ्य र SLC मात्रै पास हुनेहरुको त गफै ठुलो हुन्छ। अझ त्यो भन्दा मुनीका हरु त के भन्नु र खै????

    • C-Man Deepak ma pani sarhai pidit chhu! Malai sodhe ni hunchha

    • ani khadi ra aanya muluk ma basne lai kasari chinne nee feri?

    • Gyawali Ramesh फरक धार- उताको कुरो मात्र होइन सो अनुसार यता पनि गर्न कोसिश हुनु जरुरि छ, नत्र नया ठाउँ, परिवेश देख्नु र चुपचाप बस्नु को के अर्थ ? गुल्मी को मान्छे काठमाडौँ वा बुटवल आएर गएपछि काठमाडौँ मा त एस्तो छ नि बाइ भन्दै गफ दिन हुन्छा भने देश बाहिर गएकोले आएर शेयर गर्नु कुन नहुने काम भयो र ? हाम्रा नेता हरु ले संसार घुमेको छन् तर आएर केहि नदेखे जसरी बसेको छन् तिनीहरु ले केहि परिबर्तन को कोसिस गरेनन खोइ ..नागरिक ले आफ्नो स्तर मा गर्दा पनि हुन्छ ...एक जना दाइ ले केहि समय पहिले जापान पुग्नासाथ जापानी होटेल मा राखेको तेतैको ड्रेस लगाएर झ्याप्पै फोटो खिचेर पोस्ट गरेर आफु अहिले जापान भएको जानकारी गराउनु भाको थ्यो ..आ आफ्नो तरिका हो कि !
      Thursday at 10:51am ·  · 2

No comments:

Post a Comment

Please leave your comment here