चेल्सी र लिभरपुल बीचको फुटबल दशरथ रंगशालामा' भन्ने समाचार देखेर एकजना साथीले ओहो खतरै हुनेभएछ भनेर सोचेछन्। तर समाचार पढ्दै गाको त नेपाली +2 कलेजहरु बीचको फुटबल पो रहेछ। यी अँग्रेजी नाम भाकोमा पढ्नेलाई सिधै ती देश र शहरका भिसा दिने त होइन होला, किन हो कुन्नि धेरै कलेजले विदेशी नाम राखेका?
- 5 shares
Sushil Bandhu Thapa yaso chanda pain6a ki bhaner hola ni parbhu haru lai khuse parna . ki kaso . khai k khai k .
Kedar Shrestha यी कलेजका प्रिन्सिपल भनिएका मालिकहरु हिजोआज भन्ने गर्छन– ‘अंग्रेजी नाम नराखे, सिसै सिसा भएको घर भाडामा नलिए, ड्रेसमा स्कर्ट नराखे, ब्रोसरमा विद्यार्थीलाई मोडलको रुपमा नउतारे कलेज चल्दैन ।’
July 4 at 5:10pm · · 5
Nandan Dhami Just to attract "stupid teenagers" supporting blindly those clubs. Cheap business mentality indeed.!!
July 4 at 5:14pm via mobile ·
आनन्द श्री नेपाली बेलायती यस्तै नाम गरेका कलेजले भिसा नदिएपछि मनको धोको पुर्याउन यस्ता कलेज खोलेका होलान् कि !
July 4 at 5:32pm · · 3
Anu Sharma Poudel education is business noways.......................this names are examples of the current scenario among +2 colleges
Boz Raj .....ब्यबसाय हो, जसरि चल्छ उसै गर्न पर्यो नि लगानी गर्नेले पनि, कि लगानी डुबोस भन्नु हुन्छ? त्रिभुवन बिश्वबिद्यालय, भानुभक्त क्याम्पस, लक्ष्मी आदर्श मा वि, लेखनाथ प्रा वि र धरहरा नर्सरी मा पैसो तिरेर को पढ्न जाला र त्यस्तो नाम राख्ने त नि?
July 4 at 5:36pm · · 2
कुरो त सहि हो, तर मलेसिया ,कतार, दुबई तिरको सहरको नाम मा कलेज खोल्दैनन किन होला ?
July 4 at 5:41pm · · 1
Jhalak Paudel neta pani kohi indian , kohi china kohi american tai bha ya ra aafno kitta chutaya ka holan ahile nai des ma majority ko lagi
Purushotam Bhattarai Bideshi Naam Rakda Dherai Nepali Janata Padna Aaunchan Bhanera Hola. Khoi Hamro Ba Le Padheka School Durbar High School hami le padheka Bijaya Memorial High School, gari khaiyakai cha.
No comments:
Post a Comment
Please leave your comment here