कतै चुनाव हुनेभयो भने मुन्छेहरुले घर/पर्खालको भित्तैमा पनि नेताहरुलाई गाली गरेका 'प्रवेश निषेध'का सूचना टाँस्ने पो हुन् कि के हो? फेसबुकका भित्ताँ मात्र होइन, गाडीको नितम्बमा (नितम्बको अर्थ बुझ्न तल हेर्नुहोला) नि नेताहरुलाई गाली गर्ने चलन बढ्या देख्दा मनमा ला'को कुरा नि।
- 13 shares
Dipak Bhattarai Pallav Paudel नितम्ब : कम्मरमुनिको पुष्ट भाग; पुट्ठा; चाक (नेपाली बृहत शब्दकोश; कतिपय मानिसले नितम्ब भनेको वक्षस्थल भनेर बुझ्छन्।)July 8 at 8:30am · · 4
No comments:
Post a Comment
Please leave your comment here