Tuesday, July 10, 2012

ज्ञानेन्द्र बोल्दैमा के बिग्रियो

अदालतले कानून नभएकाले सुविधा नदिनु भनेपछि क्याबिनेटबाट निर्णयै गराएरै पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री, पूर्वसभामुखलाई र अदालतले सुविधा फेरि नरोकोस् भनेर पूर्व न्यायाधीसहरुलाई समेत गाडी, सचिवालय गरी ५० करोड रुपैयाँ भन्दा बढिको सुविधा थप्दै थप्दै गएका बाबुरामले पूर्व राजाको चाहिँ सुविधा खोस्दिन्छु भनेर धम्की दिएछन्। अब पूर्व प्रधानमन्त्री/मन्त्री त बाबुराम पनि हुने भइहाले तिनलाई सुविधा दिनपर्‍यो। पूर्व राजा त आफू हुन सकिन्न भनेर हो कि के हो सुविधा खोस्ने भनेको... ज्ञानेन्द्र बोल्दैमा के बिग्रियो। जति धेरै बोल्यो उति नाङ्गिदै जाने न हो नेपालमा जो पनि।
    • James Ghimire neta haru le chain janta lai jhut bolna hune ani Ex-king le chain afno man ma bhako kura bolna na paune. raja lai bhanda yehi baburam lai paila karbai garnu parcha
      July 9 at 3:29pm ·  · 2
    • Nepali Madhav Chamlagain कुरो त तेसै जस्तो छ ।
      July 9 at 3:36pm · 
    • Bishnu Prasai काम चलाऊ सरखारका प्रधानमन्त्रीको बोली र चपली हाइटकी हिरोइन बिनिता बरालको च्यातिएको चोली उस्तै उस्तै हो पो भन्थे। त्यसबेलाका सात दलका सभापति बाबुराम,झलनाथ,सिटौला त थिएनन क्यारे,गिरिजा बाबु बितेपनी माधव नेपाल के भन्थे कुन्नी??
      July 9 at 3:52pm ·  · 1
    • Biplav Man Nepali Yo PM ali Murkha 6a. Turunta react gari hal6a. Rajneta ko gunai 6aina.
      July 9 at 4:04pm ·  · 1
    • C-Man Deepak Dipak Bhattarai ji tapai chai bolna nachhodnuholaa hai naangine dar le
      July 9 at 5:24pm ·  · 1
    • गगने गंण्गने ‎: ती तमाम पूर्व(प्रम्,प्रन्या आदि इत्यादी)हरूलाई दियाको सुबिधा भत्ता उनिहरुको काम र देशको लागि गरेको योगदान र अ कार्य सम्पादन बापत कदर् गरि दियको हो! तेसो हुनु राम्रो हो या होईन बहस गरि हटाउनुपर्ने अबस्थामा हटाउन सकिन्छ्! तर पूर्व राजा ज्ञानेन्द्र लाई दियको सुबिधा र भत्ता चुपो लागि भजन किर्तन गरि देशको अग्रगमनमा भाजो नहाल्न र घुमिफिरी एइसो आरम गर्दै काल कुर्न हो तर तेस्को बिपरित बढी बकबक गर्ने फेरि राजाबन्ने चाहना राख्ने र तेस्को लागि षड्यन्त्र पुर्बक कोशिस गर्न भत्ता र सुबिधा दियको होईन, यदि तेसो गर्छ भने त्यो सहमती र सम्झौता तोडियको ठहर हुने छ अनि भत्ता र सुबिधा फिर्ता गर्नुपर्ने वा खारेजी गर्नु पर्ने हुन्छ! विद्वान पत्रकारले कुरा नबुझेका त होइनन होला तर आफ्नो पत्रकारिताको शक्ति प्रयोग गरि दुनियामा भ्रम छर्ने र देशकोलाई गर्न खोज्ने नेताहरूको उछित्तो काड्न कति जानेका धन्न हो हाम्त्रो पत्रकार र पत्रकारिता!
      July 9 at 5:28pm ·  · 2
    • Khum Bhandari Purba aru lai chai Dina hune ..? Purba Raja lai chai Dina Nahune ?
    • प्रकाशमा दम रहेछ।अब फेस्बुकमा कुर्लिएर एउटी पनि नपाउनी ब्रोहरुले रिस गर्नु बाहेक अरु कुनै बिकल्प छैन। दिल है कि मानता नही भनेकै यही हो।~~सन्नी तिम्रै शरणमा~~
    • Sunita Giri ज्ञानेन्द्र बोल्दैमा के बिग्रियो।
      July 10 at 8:45am ·  · 1
    • Sunita Giri जति धेरै बोल्यो उति नाङ्गिदै जाने न हो नेपालमा जो पनि। is this the reason journos choose not to speak when its positive news, but they vomit when its negative news ?
      July 10 at 8:45am ·  · 1

No comments:

Post a Comment

Please leave your comment here