Friday, July 13, 2012

कतिलाई चिनेर सक्नु?

अस्ति नै काँग्रेसकी महिला सभासद कल्याणी रिजाललाई नचिन्दा बागबजारका कुर्ता पसलेले हिरासतको हावा खान पुगे। केही समय अगाडि हेल्मेट नलाइकन मोटरसाइकल चलाएका एमाले कार्यकर्ता नचिन्दा दाङका ट्राफिक प्रहरीको जागिर मुश्किलले बच्यो। अहिले प्रहरीकी डीआईजी पार्वती थापालाई नचिन्दा महिला प्रहरीले काठमाडौं एयरपोर्टमा दुई चड्कन भेटिछन्।
यो देशमा तपाईहरु कतिलाई चिन्नुपर्ने हो कृपया आफ्नो नाम ठेगाना पद लेखेको एउटा बायोडाटा घाँटीमा झुण्डाएर हिड्नुहोस्न नत्र हामी धेरैले तपाइहरुलाई नचिन्दा बेकारको दुःख पाइने भो।
 ·  ·  · July 11 at 11:02pm · 

  • 38 shares

    • Adhikari Hari पदको तुजुक ले उन्मुक्त भदौको राँगो जस्ता हरु संग डराउन नै पर्यो नि ...
      July 11 at 11:05pm ·  · 7

    • ब्लु बुक र लाइसेन्स नबोकेको चालक प्रहरीसँग झर्किदै,

      चालकः म तेरो चिफ रबिन्द्र प्रताप शाहको मान्छे हुँ, चिन्छस नी रबिन्द्रप्रताप शाहलाई ?
      प्रहरीः चिन्दिन सर ।
      चालकः गणेश राई त चिन्छस होला डिआइजी, त्यो त झन् मेरो एकदम नजिकको साथी । मलाई छाड्दे नत्र तलाई गाह्रो हुन्छ ।
      प्रहरीः उहाँलाई पनि चिन्दीन ।
      चालकः त्यसो भए प्रहरीमा कसलाई चिन्छस त भन् । म सबैलाई चिन्छु । एक फोन गरेपछि, छाड्नुपर्छ मलाई बुझिस ।
      प्रहरीः तपाई प्रहरी हवल्दार झक्तबहादुर अधिकारीलाई चिन्नुहुन्छ ।
      चालकः को भक्तबहादुर ? हवल्दारसँग मेरो सँगत हुँदैन ।
      प्रहरीः त्यो भनेको मै हुँ, मलाई चिनेको भए तपाईलाई छाडिदिन्थे, ठुलाबडालाई चिन्नुहुने रहेछ, हिड्नुस थाना तिर ।

      July 11 at 11:16pm ·  · 12

    • चाहिने भन्दा धेरै चिनियर कुटाई खानेहरु नी छन् नी, यी महान नेता/अभिनेता हरूलाई नी भुल्नु भयन नी : रा.च.पौ., झ.ना.ख., झ.प्र.सु.,भू.के. आदि इत्यादी !! सबैको जय होस् !!!!

    • Nepali Yagya आइडिया काइदा लाग्यो-जो जसलाई चिनिनु पर्ने हो उहाहरुले परिचयपत्रको माला लायर हिंड्नु परो अनी जसलाई धेरै चिनियर समस्या परेको छ मुकुन्डो लायर हिंड्नु परो । बरु परिचयपत्रको माला बनाउने र मुकुन्डो बनाउने धन्दा गर्ने हो कि क्या हो ? निक्कै फाइदो होला जस्तो पो छ त ।
      July 11 at 11:33pm ·  · 1

    • Bhim Neupane गाग्रामा पानि आधा मात्र भए पछी ,लेखेर जानकारी दिनु यिनी हरुको कर्तब्य नै हुनु पर्ने हो |

    • Rohit Kumar · Friends with Arun Baral and 40 others
      testa karmachari neta jo bhayepani 2 chadkan haner uniharuko kartavya yad garaunu parne ho testalai pani samatihalchan k garne des umbho lagla jasto katai bat dekhinna......
      Thursday at 12:17am via mobile · 

    • Ikhalu Ramesh Gelal कहिले करिमा बेगमले सिडीयोलार्इ भmपाड हान्ने, कहिले आफुले चढ्‍ने सरकारी गाडी पुरानो भयो भनेर अर्की केजाती पो हो नाम गरेकी नेत ृले आफु चढेको सरकारी गाडी फुटाउने, अर्की नेत ृ कल्याण्ाी रिजाललार्इ कुर्ता पसलेले चिनेर भनेर पुलिस बोलाएर पत्रmाउने, कहिले डिआइजी बिमला थापाले सरकारी कर्मचारी बेपत्ता बनाउने कहिले पार्वती थापाले डिउटीमा रहेको प्रहरी हवल्दारलार्इ चड्‍काउने हैन यी आइमाइहरु (पुरुष्ाहरु यस्ता नभएका भन्न खोजेकोे हैन) किन यती सारो चडेका ह । केजाती को जुम्रो टाउकामा पुगेपछि यस्तै हुन्छ की क्या हो ?

    • Narayan Bhandari यो देशमा तपाईहरु कतिलाई चिन्नुपर्ने हो कृपया आफ्नो नाम ठेगाना पद लेखेको एउटा बायोडाटा घाँटीमा झुण्डाएर हिड्नुहोस्न /

    • Heera Tamang Nepali Airporr ka police haru ali chadheka hun6n. Thik garichhin .
      Thursday at 3:50am via mobile · 

    • To solve such kind of problem Nepal Government need to make a list of so called upper seated and need to distribute each and every corner of the place where people can read to know them.
      Thursday at 3:51am ·  · 1

    • देश मा कस्ले कस्लेई चिन्नू भन्दापनी काँनून लगाउने हरुले मात्रकाँनून लाईचिन्नूर्यो यदि कोहि मत्री वा डिअइजी ले कानूनतोडे अरु जनताभन्दा दोब्बर जरिमाना हूनूपर्यो अनि हून्छ देशमा कानूनको पालना
      Thursday at 7:42am via mobile · 

    • Nirmal Rana · Friends with Suraj Hamal and 4 others
      ho ta ni

    • Keshab Poudel These are the people who boast of their post and position.They think they deserve respect because of their position. They never think that the position is temporary.So such proudy people should be treated not as their position but as their behavior.
      Thursday at 8:58am ·  · 1

    • Toya Adhikari · Friends with Jhalak Subedi and 3 others
      saraimitho wakya mithosandes

    • Rudra Dahal · Friends with Piya Raichand and 3 others
      kasto manpari cha desh ma ........ hai ..... j gare ni hune ..... aba sabai employ system hire n fire ko hunu parcha ani matrai problem solved huncha ...... surface ma mistake aayo ki fire garnu parcha natra yestai ho....

    • Rudra Dahal · Friends with Piya Raichand and 3 others
      act should must be amended to get the job done....

    • Durga Lamichhane Kamtima DIG Parbati Thapa bata malai yo apeksha thiena, tapaile bisjwas todnubho Parbati didi!

    • MiNz Thalang Nepalko samanti bicharle jara gadeko chha

    • Bhola Thapa · Friends with Manrishi Dhital and 201 others
      nepal ko abbasta ....

    • Bhola Thapa · Friends with Manrishi Dhital and 201 others
      ma banapa tira ho

    • Leela Lama This is Nepal !!

    • Navaraj Adhikari laxman singh khadka jasto get up ma hide pani hun6, bio data ghati ma najhundaune bhaye
      Thursday at 2:35pm ·  · 1

    • Purushotam Bhattarai Dipak Bhattarai sir Biodata chahi hoyina Gadi Ko Number Plate Jasto Naam Ra Address Chahi pachadi board banayara jhundyaunu parla.

    • Bhojendra Basnet kuro thik ho...

    • Hari Ram baru nidhar maa tatoo khope ajha ramro hune thiyo
      Thursday at 10:29pm ·  · 1

    • Raj Napit · Friends with Bishnu Prasai
      ajaa maiking nai garera hidie dida ramro hunthyo ki..
      Friday at 11:14am ·  · 1

    • Ghan Shyam Subedi dipak sir kura yekdam ramro ho

No comments:

Post a Comment

Please leave your comment here