बाबुराम भट्टराई सरकारले भुपूहरु र तिनका आसेपासेलाई गाडी/घरभाडा सुविधा भन्दै बर्सेनी ५० करोड रुपैयाँ बराबरको सुविधा दिने निर्णय गरेछ। अझ ६ महिना/वर्षदिनमा सरकार फेरिने हाम्रो देशमा भोलिपर्सी कति भुपू थपिदै जाने हुन् अनि सुविधाका नाममा कति रकम थपिदैं जाने हो?
अस्तिनै भट्टराई सरकारले प्रकाश दाहालको टिमलाई सगरमाथा चढ्न एकपटकलाई दुई करोड दिदाँ चौतर्फी विरोध गर्नेहरु अझ सडकमा नै उत्रिएका काँग्रेस-एमालेसहितका विद्यार्थी संगठनहरु अहिले त पक्कै केही बोल्दैनन् होला, आखिर सुविधा पाउनेमा सबै दलका नेता छन्...
बाबुराम भट्टराई पनि प्रधानमन्त्री भइन्जेल मुस्ताङ चढ्ने र भुपू प्रधानमन्त्री भएपछि प्राडो चढ्न खोजेका रैछन् कि के हो। बेला न कुबेला भुपूहरुको सुविधा बढाएर बसिरहेका छन् त।