नयाँ चुनावले नयाँ नेता त जन्माइहाल्छ। कसैलाई अब हुने चुनावमा सासंद/सभासद हुने मन भए एउटा क्लीउ दिउँ न भनेर। यस अगाडिको संविधानसभा चुनावमा देशभरीबाट 23,512 भोट ल्याउने नेपाल परिवार दल भन्ने पार्टीबाट एक जना सभासद भएका थिए र तिनले पछिल्लो पटकको मन्त्रीपरिषद्मा 'सहकारी तथा गरिबी निवारण' मन्त्री पड्काएका छन्।
देशभरबाट २५ हजार जति भोट आउँछ भन्ने कसैलाई विश्वास छ भने एउटा पार्टी खोलेर समानुपातिकमा चुनाव लड्दे हुन्छ। अझ निर्वाचन आयोगमा यसो मिलाएर चुनाव चिन्ह सबैभन्दा धेरै भोट ल्याउने पार्टीको जस्तै जस्तै भयो भने त सभासद हुने पक्का।
यति लेखिसकेपछि त कस्तो लोभ लाग्यो आँफैले पार्टी खोलुँ कि क्या हो?
- 1 share
- Bishodip Lamichhane http://www.facebook.com/
groups/goforpolitics/ - अब अति भो,आउनुस् देशको लागि मैदानमा उत्रनुपर्ने बेला आएको छ ,सबै क्षेत्रका असल ...
May 28 at 10:11pm · · 1 · - Bhashkar Mallick Dipak Bhattarai, miler kholau na ta,ko sabhasad hune pachi nirkyaul garulaMay 28 at 10:12pm · · 1
- अर्को चुनावबाट आएका सभासद्ले संविधान बनाउने निश्चित भए मात्र त्यो लोभ राख्नुस्, नत्र म्याद सकिंदा बाबुराम र प्रचण्डको झोकमा पर्नु भयो भने तपाईलाई नै थाहा नभई तपाईको सभासद् पद पनि यसैपालि जस्तो चट होला नि ?May 28 at 10:15pm · · 1
- Ekindra Kunwar Miler kholam na ta 10 hajar bhot ta kso na aaula Ekindra Kunwar ko name ma baki 15 hajar lyaune jimma tapai ko ani sabhasad pad pani tapailai naiMay 28 at 10:47pm via mobile ·
- Rabindra Singh Baniya हामी त मैदानमा ओर्लिसक्यौ !http://www.facebook.com/
groups/goforpolitics - अब अति भो,आउनुस् देशको लागि मैदानमा उत्रनुपर्ने बेला आएको छ ,सबै क्षेत्रका असल ...
May 28 at 10:58pm · · 1 · - Bhuwan Sapkota theoretically proportional election looks more representative but in the sense of stability it's sucks
- Kul Chandra Thapa दिपक दाई तपाईंको बिचार मलाई पनि मन पर्यो, पार्टी खोल्नु भयो भने चुनाव चिन्न के पर्छ भागमा मलाई पनी जानकारी गराउनु भयो भने मेरो भोट् तपाईंलाई पक्का तर सकभर ईन्टरनेट बाट भोट् दिने सिस्टम भयो भने झनै उत्तम ! किनकी अघिल्लो पटक त मतदन केन्द्र म पुग्नु भन्दा पहिले अर्कैले भोट् खसली सकेछ, हास्नु पर्ने कारण धेरै छ यहाँ,May 29 at 2:04am · · 2
- Banjade Ganesh Prasad दिपक सर्, एउटा पार्टी खोलुँ कि क्या हो ? हामी पनि त जनमतमा जादा केहि हुन्थ्यो कि ? हे हे हे हे
- Sannidhya Myagdi अब आमचुनाव भो भने नेपाल फेसबुक पार्टी खोल्ने र चुनाव लड्ने लालशा झ्याङ्गिदै छ !! आखिर सडकमा होस या सदनमा गफै गर्ने त हो । यस्तो भएपछी जान्नेसुन्ने भएर फेसबुकमै गफ गर्यो बस्यो । काम गर्नु पर्ने र जवाफ दिनुपर्ने भएपो चिन्ता !!June 4 at 1:45pm · · 1
- Rabindra Singh Baniya साथीहरु हामीले इच्छा गरेका र जनता ले पत्याएका केहि आदरणीय व्यक्तिवसंग नयाँ पार्टी खोल्ने सम्बन्धमा मेरो कुरा भएको थियो ! उहाँहरु बाट सकारात्मक प्रतिक्रिया पाए ! लौ है साथी हो केहि होला जस्तो छ ! आउनुस अझै रचनात्मक दवाब सिर्जना गरौ !http://www.facebook.com/
groups/goforpolitics/ - अब अति भो,आउनुस् देशको लागि मैदानमा उत्रनुपर्ने बेला आएको छ ,सबै क्षेत्रका असल ...
No comments:
Post a Comment
Please leave your comment here