माओवादी परिवर्तन भाछैन भन्नेलाई त गोपीक्याँच नै भन्न पर्छ। उहिले उहिले मिस नेपाल हुँदा कति विरोध गर्थे माओवादीले ? अहिलेको संविधानसभा हल भित्र पहिले मिस नेपाल हुँदा गेट बाहिर माओवादी महिला र प्रहरीबीच कस्तो लछार पछार नै चल्थ्यो। अहिले आर्मीको हेडक्वाटराँ मिस नेपाल प्रतियोगिता हुँदा पनि सरकारको नेतृत्व गरेका माओवादी चुपोचाप बसिरहेका छन्... परिवर्तन बिस्तारै हुने कुरा रच आत्तिएर कहाँ हुँदोरहेछ र ?