( विप्लव माओवादीले आव्हान गरेको बन्दका कारण ) कार्यालयसम्म डेढ घन्टा हिंडेर आउँदा पसिनै पसिना भइयो। अरुलाई गन्ध नराम्रो लाग्ला भनेर अफिसमा देखेको 'सेन्ट' जिउभरी छरें। पछि यसो घोरिएर बोतल हेरेको त शौचालयमा छर्ने 'सेन्ट' पो रहेछ। केही विखत् त नगर्ला नि...।
Comments
Nisha Rai Haha! Dai nobody gonna smell you at office😜 some boy has to holaIshwar Rauniyar and Kiran dai😉 must be suffering
Biplav Man Singh लौ है आज चाहि मैंयाहरूबाट अलि परै बस्नु पर्ला दुईटै सेन्टको बास्ना त निकै चर्को पो हुन्छ ।
Govinda Pokhrel मैले त बुझिन त । होइन सेन्टमा सौचालय लेखेको थियो कि सौचालयमा सेन्ट थियो कि जिउमै केही गनाएको थियो !










































No comments:
Post a Comment
Please leave your comment here