धन्न यो Raanjhanaa भन्ने हिन्दी फिलिम ९० को दशकमा बनेनछ। नत्र त मेरो जोवन 'म पनि हिरो बन्छु' भनेरै जाने रहेछ। अनुहार उसको अलिक राम्रो होला, तर जिउ त त्यो बेलाँ मेरो जस्तो थियो त्यस्तै छ त फिलिमको हिरो धनुषको। हिन्दी फिलिममा कमै हुने कालो ख्याउटे, जीउमा कतै पोकापोकी नभएको, एक जनाले मुड्की हान्यो भने तीन हात पर पुग्ने जस्तो देखिने मान्छेलाई पनि हिरो बनाएको रहेछ यो फिलिममा। हिन्दी फिलिमको हिरो हुनलाई चाहिने गोरो अनुहार, जुल्फीवाला कपाल, सुडौलो शरीर र वलिष्ट हात पाखुरा केही देखिदैंन धनुषको।
अहिलेका कति युवाले पनि यो फिलिम हेरेर हिरो बन्ने सपना देखिरा' होलान् कि नाईं?
अहिलेका कति युवाले पनि यो फिलिम हेरेर हिरो बन्ने सपना देखिरा' होलान् कि नाईं?
- Manish Shrestha, Shrestha Amrita, Sanjaya Dhakal and 117 others like this.
- Shashi Kumar Dhakal हैन , तपाई त अहिले पनि लोकगाएक पशुपति शर्मा जस्तो देखिनु हुन्छ , म त टिभि हेर्दा झुकीनछु , नपत्याय you tube खोलेर हेर्नुस त .
- Anil Bhujel malai ta sarai tori lagyo yo film but bollywood ma vane ramrai response pako rahe6 khai k khai k?
- Jitendra Sah · Friends with Bimal Gautam and 82 othersझनै धनुषको जन्म भारतमा भएछ । यस्तो अनुहार लिएर नेपालमा जन्मेको भए त कागज बोत्तल बेच्न पनि गाहे पथ्र्यो । नेपाली फिल्मकर्मीले त उनलाई आफ्नो घरमा भाडा माँझन पनि राख्दैन्थे होला ।
- Saroj Kshetri · 63 mutual friendsरजनीकान्तको ज्वाई भएर हिरो वनेको हो,,,त्यो भन्दा त कति हो कति ह्याण्डसम छु म ।
- Jitendra Sah · Friends with Bimal Gautam and 82 others@Saroj, Tyso bhaye ta Amitabh Bachan ko jwai pani Hero bannu parne ho.Uni ta Saheed kapoor ra Arjun Rampal bhanda badhi Handsome chan.Tyaso hoina,India ma talent hunt huncha.Ani story ra script anurup character khojincha.Please don't mind my words.Ma pani kum handsome chain.
No comments:
Post a Comment
Please leave your comment here