कतार जेलबाट भर्खरै रिहा भएर आएका नेपालीले भने, एकजना नेपाली कामदार एउटा पुस्तकमाथि टुथपेस्ट राखेर दाँत माझ्दै रहेछन्। उनले टुथपेस्ट राखेको पुस्तक संयोगले कुरान पर्न गएछ। अनि ती नेपाली अहिले कतारी जेलमा छन्। कहिले छुट्ने हो कुनै टुंगो छैन।
स साना कुराको ज्ञान नभएर कति नेपाली यसरी विदेशी जेलमा सडेका होलान्?
स साना कुराको ज्ञान नभएर कति नेपाली यसरी विदेशी जेलमा सडेका होलान्?
- Tika Limbu, Keshab Poudel, Deepak Acharya and 64 others like this.
- Sunita Giri If I laugh on this news will I find myself in Qatar Jail ? but still ahahahahahhahaahhahaahhahaah
- Rajan K. Shakya मुसलमान साथिहरु मात्र कुरान च्यापछन क्या, पढ्दैन र कुरान कै बेइजन हुने गरि अरुलाई पिडा दिन्छन।कुरान नराम्रो त कहाँ हो र ! कुरानको नाममा ज्यादति पो नराम्रो त ! नालन्दा बिश्वबिद्दालय मा बौद्द धर्म सम्बन्धि किताब जलाउनु अघि औरङजेबले सोधे यि किताबहरुमा केछ...See More
No comments:
Post a Comment
Please leave your comment here