कोशीमा बाढी जानासाथ कलाकार, ठूला-साना मिडिया हाउस, NRN, खेलाडी, बैंकदेखि धेरैले सहयोग उठाउन पहल गरेको सम्झना छ। अहिले महाकाली र कर्णालीमा बाढी जाँदा चाहिँ ? पश्चिममा त घाम पनि डुब्न मात्र पुग्दो रहेछ।
- Tanka Bhattarai · 93 mutual friendsकोशीमा बाढी जाँनासाथ कलाकार, ठूला-साना मिडिया हाउस, NRN, खेलाडी, बैंकदेखि धेरैले सहयोग उठाउन पहल गरेको सम्झना छ। अहिले महाकाली र कर्णालीमा बाढी जाँदा चाहिँ ? पश्चिममा त घाम पनि डुब्न मात्र पुग्दो रहेछ।
- Kedar Bashistha खिरारे सरकारको आकस्मिक बैठक हिजो घोषणा गरेर बाढी आएको तिन दिनपछि आज बल्ल त बोलाइएको छ । अब त आकस्मिक शब्दको अर्थ पनि बदलिएछ ।
- Rabindra Raju Basnet · 14 mutual friendsrahat saman lager nepalgang purayar kekam dharcula ra karnali ma lanparne saman nepalgang lagio pohor mare sasu ahile ayo asu bhane jhai bhayo
- Smrt Kc · Friends with Navaraj Acharya and 8 otherspurwa ka jastha dhani desbaasi navaera testarfa koi aatract navako ho..even sarkar le ni purwama bhukampa jada immediately dhyan aakarsan hune ra aile chai nahune..50lakhs is peanuts...aba cha crore ko kura hudai chha re mantrimandal ko adakshya baata...
- Smrt Kc · Friends with Navaraj Acharya and 8 othersmahamari ra yo prakop ko sake sakdo chaadya control ma aaos..nepali sena,prhahari ra sasarta bal lai muri muri dhanyabaad..jai nepal
- Devi Raman Pandit · 157 mutual friendsThe last part has added tremendous worth to this observation! That's true!
- Shashi Kumar Dhakal आपतकालिन सहायता सहयोग मा हातेमालो गरौ ..
सुदुर पश्चिम बाडी पिडित आर्थिक सहयोग २०१३
आदरणीय डेनमार्कबासी नेपाली जनसमुदायहरु हालै सुदुर पश्चिम नेपालमा परेको अविरल बर्षा र अब्यबस्थित बसोबासले गर्दा सयौले घरबार साथै परिबार सदस्य गुमाउन परेको छ | यस आपतकाली...See More - Deepak Sharma ऊ त्यो ठूलो मान्छे
कहिले टिभीमा देखिन्छ
कहिले पत्रिकामा लेखिन्छ
अनि,
ठूलो ठूलो स्वरमा
कहिले स्वदेशको
कहिले विदेशको कुरा गर्छ
कहिले इतिहास
त
कहिले भूगोलको कुरा गर्छ।
भन्छ,
'यो देश यस्तो छ'
'उ त्यो देश त्यस्तो छ'
'हामी यस्ता छौं'
'उनीहरू उस्ता छन्'
कहिले अन्यायको कुरा गर्छ
कहिले अत्याचारको कुरा गर्छ
त्यो देश ठूलो रे
हाम्रो देश सानो
अनि,
ठूलो देशले सानोलाई ह्याप्छ रे
उनीहरू पश्चिमी
हामीहरू पूर्व
पश्चीमले पूर्वलाई हेप्छ रे
आमा!
के यो कुरा हो र?
हो भने,
मेरो सानो प्रश्न,
खै त डोल्पाले काठमाडौंलाई ह्यापेको?
कर्णालीले वाग्मतीलाई ह्यापेको?
अनि,
पश्चिमले पूर्वलाई ह्यापेको?
No comments:
Post a Comment
Please leave your comment here