Wednesday, May 22, 2013

सगरमाथा नचढी मरेमा

एक बारको जुनीमा सगरमाथा नचढी मरियो भने त चित्रगुप्तलाई हिसाब देखाउन नसकेर, यमराजले फेरि पृथ्वीलोकमा फर्काइदेलान् जस्तो पो भो अइ।
(एकै सिजलमा ५ सय भन्दा धेरैले सगरमाथा चढेको समाचार आएपछि)

No comments:

Post a Comment

Please leave your comment here