Tuesday, May 21, 2013

भाउन्न हुने कुरा

भोट हाल्ने एक दिनका लागि लाखौं लाख तिरेर खेताला विद्यार्थी भर्ना गर्नेहरु देख्दादेख्दै पनि कोहीकोहीले युवा पिंढीलाई देशको जिम्मा दिने हो भने देश सुध्रिन्छ भनेको सुन्दा भाउन्न हुन्छ मलाई त।
(स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा भोटका लागि विभिन्न विद्यार्थी संगठनले लाखौं रुपैयाँ खर्च गरी खेताला विद्यार्थी भर्ना गरे भन्ने समाचार आएपछि)

No comments:

Post a Comment

Please leave your comment here