उसै त हरियाली कम भएको काठमाडौंमा सडक विस्तारका क्रममा रिङरोड र अन्यत्र भित्री मार्गमा पनि सबै रुख काट्न थाले। रुख जोगाएर नि सडक विस्तार गर्न सकिन्छ भन्ने चेतना र दबाब दिन पर्छ होला। नत्र त एउटा रुख हुर्काउन बिसौं वर्ष लाग्छ। अलिअलि बाँकी भएका रुख पनि काटिँदा भित्री काठमाडौंमा बस्नेहरु अक्सिजन नपाएर सुक्लान् है।
- Manish Shrestha, Dipendra Karki, Nepali Doren and 108 others like this.
- Mohan Ojha · Friends with Maya Bhattarai and 44 othersकेही पाऊन को लाग़ी केही त गुमाऊन परय़ो नी.....
- B-vek Ghimire · Friends with Nisprabh Saji and 4 othersके थाहा मोराहरुलाई एकरुखको महत्त्व कति हुन्छ भन्ने ?
No comments:
Post a Comment
Please leave your comment here