पदम कुँवरले प्रचण्डलाई थप्पड हानेपछि कति देशी/विदेशीले त्यही प्रकरणको शोकमा र कति देशी/विदेशीले त्यसैको उन्मादमा २८ लाखको दारु खाए होलान् आजसम्म। तर, तिनै पदम कुवँर २८ हजार रुपैयाँ धरौटी राख्न नसकेर जेल चलान भएछन्। मलाई मेरो देश मन पर्छ।
- Lok Raj Sharma, Rabish Sharma Pyakurel, Saroj Babu Tiwari and 93 otherslike this.
- Manoj Smart एक टेलिभिजनसँगको अन्तरवार्ताका क्रममा प्रचण्डले आफुले पदमलाई माफ गरेको कुरा बताएका थिए र उनीसँग कुनै प्रतिशोध नभएको बताएका थिए । साथै उनले जनयुद्धको दुख प्रकट गरेका होलान् भन्ने अभिब्यक्ति दिएका थिए । यदि उनलाई साँच्चै त्यस्तो लाग्छ भने उनले पदम् क्वँरको धरौटी रकम तिरेर देखाउन्ु र उदारता देखाउन् ।
- Gorkhali Gopal prachanda le maf garde pani teslai jel ma halnu parxa kinaki desh koi aabevabak jasto manxi lai hat halne padam kuwar hathale bapat karodau khayekai hola.
- Prakash Ghimire · Friends with Ekal Silwal and 129 othersबाउलाइ झापड हान्ने पदम कुवरलाइ प्रकाश दहाल ले दिए हुने नी बरू हि हि
- Dipak Bhattarai मेरा एक मित्रका अनुसार प्रचण्ड थप्पड प्रकरणका पदम कुवँरका भिनाजुले उनको धरौटीका लागि २८ हजार रुपैयाँ जम्मा पारेछन्। अरू पैसा पनि संकलन भइसकेको छ भने रे। भोलि छुटाउन जान्छु भनेका छन् रे भिनाजु। डर पो लाओ त यसरी पैसा संकलन गरे भने कतै अरुले पनि नेता कुट्दै हिड्ने पो हुन् कि भन्ने।
No comments:
Post a Comment
Please leave your comment here