प्रचण्डलाई थप्पड हान्ने पदम कुँवरलाई देश/विदेशबाट आएको सहयोग अनि प्रचण्डले नै २८ हजार रुपैयाँ धरौटी दिएर जेलमुक्त गराइदिएपछि र पदम कुँवर अबिर माला लगाएर हिंडेको देखेपछि मलाई त केटाहरु ठूलाबडाका गाला चड्काउन थप उत्साहित हुने पो हुन् कि भन्ने डर लाग्यो त। होस गरौं है, बेलैमा सचेत बनाउने भन्दा अरु त मैले के नै गर्न सक्छु र ?
- Jhalak Paudel, Rubeena Mahato, Manish Shrestha and 150 others like this.
- Amar Sunar · Friends with Ekal Silwal and 230 othersपदम कुँवरको मुद्दा नै फिर्ता गराउनु पथ्र्यो प्रचण्डले २८ हजार तिरेर झारा टार्न नलागे हुन्छ, हिजै किन नतिरेकौ ?
- Tara Jhendi Mgr सबैलाई २ दिने चर्चा बटुल्न आत्तुरी !! खाट्टी कुरो तेही हो भटराई जी ले लेखे जस्तै ! उरन्ठेउलाहरुलाइ थप उत्साहित गराउने मात्र !
- Krishna Poudel भोली नेताले राम्रो गर्दा पनि जनताले चड्कन हाने भनि हामी नेताको सुरक्षाको लागि गोली खान तयार छौं..... के गर्ने नेताले राम्रो गर्न सकेनन......दुइमा एकलाइ पुरस्कार दिन पर्यो भने जसले नि पदमलाइ त दिन्छनी....बरु असल नेता बनेर जनताको मन जित्ने कि.....
No comments:
Post a Comment
Please leave your comment here