अबको तीन वर्षभित्र ४५६ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएर सुरुङ खन्ने काम भइरहेको माथिल्लो तामाकोशीमा विष्फोटक पदार्थ नभएर कामले गति लिन सकेको रहेनछ। दिनमा ४२ मिटरसम्म सुरुङ खनेकाहरु सरकारलाई तीन साता अगाडि नै विष्फोटक पदार्थ नभएको लेखेर पठाए पनि मन्त्रालयले ध्यान नदिएको भन्दै दुखेसो पोखे। हुन त बजेटमा व्यस्त काठमाडौंलाई के वास्ता रहला र? तै पनि...
- Banjade Ganesh Prasad, Kamal Panthi, Manoj Smart and 45 others like this.
- Gopal Khatiwada · 7 mutual friendsबजेट त चाहिन्छ नै त्यसमाथी कमिसन को भागबन्डा पनि त मिल्नु परयो नि |
No comments:
Post a Comment
Please leave your comment here