Saturday, November 10, 2012

कान्तिपुरका साथीहरले के के स‌कल्प गरे कुन्नि?

मेरा फेसबुकका साथीमा धेरैजसो कान्तिपुरका नै केही-केही पूर्व र अन्य वर्तमान पत्रकार, स्तम्भकार, लेखक, प्राविधिक, कर्मचारीहरु नै छन्। तिनले देश परिवर्तनका लागि आज के के संकल्प गरे कुन्नि यता फेसबुकमा नै भए पनि जान्न पाए हुन्थ्यो भन्ने लाइराको अवस्था छ।
  • Dipesh Thapa Let's Change Ourselves to Change the World mate.
  • Kishor Kumar Poudel U r 100% right, change first need own-self, then u can say to others, otherwise it will be " Paakhandi pan"
  • Mukti Purush program ko tayari hudai6, sanjalpa garna baki 6
  • अधिकारी प्रकाश · 244 mutual friends
    जाडोवाट सडक वालवालिका वचाउने अभियानमा सहयोगको
    अपिल
    सडकमा जीवन विताइरहेका ती वालवालिका जो विभिन्न विवशताले गर्दा न त वास वस्नको ठेगान छ , न त लगाउने कपडाको ठेगान ट न त खानाको कुनै ठेगान छ तीनीहरुको विवशपूर्ण नारकीय जीवनट उतारेर उनीहरुलाई सहज वातावरणमा लेराउनु हामी सवैको मानवीय कर्तव्य हो । यसमा कसैको एकल प्रयासले परिवर्तन आउन असभंव रहको छ , राज्य , नागरिक समाज र सवै तह तप्काको सहयोग आवस्यक छ । 



    हामीले ती सडक वालावालिका लाई सडकमा आउने वातावरणनै नदिने प्रयास गर्नु नितान्त आवस्यक छ र सडकमा भएकालाई पनि स सम्मान समाजमा पुर्नसथापित गराउन सकेमा सुन्दर हुने थियो । तथापी हाम्रो एकल प्रयासमा यो असंभव हुंदाहदै पनि हामी यो अभियानमा निरन्तर जुट्ने प्रतिवद्धता जनाउदछौं ।



    ADEC Nepalले ती सडक वालवालिकालाई वेलावेलामा खाना खुवाउने, कपडा वाड्ने तथा उनीहरुलाई वालमैत्री व्यहार गर्दै मानवीयता को एउटा पाइलामा टेक्ने र टेकाउने प्रयास गर्दै आएको छ । 
    अव क्रमशः दिनप्रतिदिन जाडो वढ्दै गएकोले हामी सवैलाई न्यानो लुगा अनि तातो मीठो खाना आवस्यक पर्छ नै , ती सडकमा नारकीय जीवन जीउन वाध्य सडक वालवालिका प्रति मानवीयताको भावना दर्शाउदै हामीले तपाईको घरको दराजमा थन्किएका लगाउन योग्य लुगाहरु ५ वर्ष देखि १५ वर्ष सम्मका लाई हुने खालका जाडोका कपडाहरु हामी मार्फत सडक वालवालिका समक्ष पुयाउने कार्यमा सहयोग गरिदिुनुहुन विनम्र अनुरोध गर्दछौं । 



    मंसिर १५ गते सम्म हामी कपडा संकलन अभियान सकिसक्नेछौं । 

    सम्पर्क
    प्रकाश अधिकारी ९८४१३१३५६०
    पो.व.नं ११४९२, काठमाडौं , नेपाल
    ADEC Nepal
    Web : www.adecnepal.com
    email : adecnepal@yahoo.com
  • Om Thapa visa rejection and pound 3 lakh ko kamal !
  • Dahal Raghu दीपक जि हरेकले आफ्नै परिवर्तनको लागि मात्र राम्रो योजना बनाएर अगाडि बड्ने हो भने देश त आँफै परिवर्तन हुन्छ जस्तो लाग्छ मलाई, हामी नेपालीहरु आँफै भित्र अल्मलिरहेका छौ अनी कसरी देश परिवर्तन हुन्छ !!!!
  • Safar Pokharel · 128 mutual friends
    Air Hostess लाई Air Hostage भन्ने छैन भनेर साप्ताहिकले संकल्प गरे कति राम्रो हुन्थ्यो ।

    http://ekantipur.com/saptahik/article/?id=8907
  • Sushil Khadka · 18 mutual friends
    Dipak ji desh paribartan garne kasam khane haru afai kati paribartan bhaka chan ? afu badalina nasake kehi pai badalna sakinna bhanne malai lairacha

No comments:

Post a Comment

Please leave your comment here