धेरै नेपालीको अँग्रेजी सुधार्न होला पत्रिकाका साहुजीहरुले नेपालीभन्दा अँग्रेजी पत्रिका सस्तो बनाएकाले आज सत्र सौ रुप्पे तिरी The Kathmandu Post को वार्षिक ग्राहक बनियो। ग्राहक बन्दा पाइने स्क्य्राच कुपनमा मोबाइल परो। 'मायोजले जस्तो खेलौना कार' नदिएर कान्तिपुर पब्लिकेसन्सले मोबाइल सक्कली दिने त पक्कै छ तर आशा चाहिँ नेपालमा पाइने सबैभन्दा सस्तो १५/१६ सयको मोबाइल नदिएर राम्रै देलान् भन्ने हो। कति लोभी हुँदोरहेछ त मान्छेको मन, सित्तैमा उपहार पाउँदा नि गतिलै पाइयोस् भन्ने...
- Rishi Ram Panth, Manandhar Manoz, Ram Ojha and 230 others like this.
- Najar Ram Maharjan बधाई छ दिपकजी, तपाईं त भाग्यमानी हुनुुहुँदोरहेछ । तिहारको बेला थुप्रै सामानहरूमा उपहार राखेका छन । अरू सामानहरूमा पनि उपहार पर्छ कि ट्राई गर्नुस् ।
- Manrishi Dhital bhagge bhapo aaffu lai ta CFL paro, hatko hat. jiwan ma pahilo khata pani kholiyo 0 balence naghatnegari , 200rs ko recharcge pani bhayo , bhattrai kai samaye bhayera hola mahango upaharparo hola. angreji sudhrelaki bhanne aasha chahi chha.
- Dinesh Luitel lau badhai6 kamti ma tapai lai mobile ta par6...malai ta 1 month free subscribtion matra theo.........
- Ravi Acharya · 67 mutual friendsहजुर त आफ्नै परिवारको सदस्य नि दाजु... हजुरलाइ त कसो ग्यालेक्सी नै देलान् नि उपहारमा..
- Amar Sunar · Friends with Ekal Silwal and 230 otherscongratulation to win gift !
जहाँसम्म राम्रो मोबाइलको आश गर्नु भएको छ,
त्यो त स्वभाविक कुरा हो – “दिन्छु भन्नेको आश, ............” - Bidrohi Giri · Friends with Mohan Mainali and 39 othersउपहार पाएकोमा धन्यवाद । जस्तो भए नि उपहारको मोवाइल प्रयोग गर्नुहोला
- Purushotam Bhattarai Mann bhaneko Auta Umbrella Sittai ma payida arko auta pani diya hunthyo bhaneko jastai ta ho ni bandhu.
No comments:
Post a Comment
Please leave your comment here