Sunday, November 4, 2012

दशैंको गाउँ अनुभव

दशैंको गाउँ अनुभव : गाउँघरमा 'एई माइला, ओए कान्छी, एहे बाबु' भन्दै चिच्याएर बोलाएको सुन्न छाडिएछ। वल्ला घरकाले पल्ला घरकालाई बोलाउन परे पनि मोबाइलको प्रयोग गर्दारहेछन्।
Lenin Banjade ‏@lendaai
@dipakbhattarai पल्लो कोठामा बसेको भाइलाइ बोलाउन म मिसकल गर्छु :))
Dipak Bhattarai ‏@dipakbhattarai
आमाले सुरुमा खेलेर बसेका हामी दाजुभाइलाई बोलाउनुहुन्थ्यो, ए बाबु हो, खाना खान आओ न भनेर बोलाउनुहुन्थ्यो अनि हामी बेलाँ घर नपुगेसी आमाले लास्टमा चिच्याउनुहुन्थ्यो, 'ए छौ‌डा हो, छिटो मरो घरतिर, घिच्न पर्दैन तिमीहरुको लादी, उसिन्देकी छु। 2/2
Lohsirk ‏@Lohsirk
@dipakbhattarai LOL, अझ मेरो त "तलाई भत्तुवा कुकुर, दैलो दैलो ढुकेर अझै सकिनस्...." :)) @lendaai



No comments:

Post a Comment

Please leave your comment here