दशैंको गाउँ अनुभव : गाउँघरमा 'एई माइला, ओए कान्छी, एहे बाबु' भन्दै चिच्याएर बोलाएको सुन्न छाडिएछ। वल्ला घरकाले पल्ला घरकालाई बोलाउन परे पनि मोबाइलको प्रयोग गर्दारहेछन्।
Lenin Banjade @lendaai
@dipakbhattarai पल्लो कोठामा बसेको भाइलाइ बोलाउन म मिसकल गर्छु :))
Dipak Bhattarai @dipakbhattarai
आमाले सुरुमा खेलेर बसेका हामी दाजुभाइलाई बोलाउनुहुन्थ्यो, ए बाबु हो, खाना खान आओ न भनेर बोलाउनुहुन्थ्यो अनि हामी बेलाँ घर नपुगेसी आमाले लास्टमा चिच्याउनुहुन्थ्यो, 'ए छौडा हो, छिटो मरो घरतिर, घिच्न पर्दैन तिमीहरुको लादी, उसिन्देकी छु। 2/2
Lohsirk @Lohsirk
@dipakbhattarai LOL, अझ मेरो त "तलाई भत्तुवा कुकुर, दैलो दैलो ढुकेर अझै सकिनस्...." :)) @lendaai

- Nira Ranabhat, Ujwal Ojha, Dipesh Thapa and 128 others like this.
- Krishol Poudel मेरो घरमा आउने घारा.. अल्ली पर छिमेकीको आगन हुदै आउछ, घरमा पानी सक्कियो कि पहिला चिच्याएर बोलाउनु पर्थ्यो.. अचेल त मिस कल दिए हुने र'च....
- Buddhi Tamu · Friends with Indra Gurung and 12 othersmovil, myaariz ko khaaal nabhaa manchhi nai fela paarna muskil chha aajkal gaaughar tira..... 3D hudai 3M ko bikaaaaaaaas!!!
- Ananda Shrestha हाम्राँचै, मुवाइल फुन राम्रोगरी नचल्नेभा'ले अहिलेनी उस्तै रैछ । सातादिन सम्पार्क बिच्छेद भएर बसियो बडो मजाआयो । तर फेरी शहर आउने बेला डेढ दिन हिँड्न परेपछी हालत खराब भो नि ।
- Keshab Poudel With the development and expansion of communication technology within the country rural people are also benefited from it. Awareness and capacity to use technology is also growing rapidly. It is a sign of progress of the rural area no doubt.
No comments:
Post a Comment
Please leave your comment here