समाचारको शिर्षकमा बहिरा मात्र नभनेर किन सुन्न नसक्ने थप्न परेको होला?
यो समाचार लेख्ने, सम्पादन गर्नेलाई सुन्न सक्ने पनि बहिरा हुन्छन् भन्ने लाग्छ कि ? बनेपास्थित बहिरा स्कूलको सूचना पाटीमा टाँसेर राखेको एउटा समाचार।
· Share
- Adhikari Hari, Saroj Babu Tiwari, Ashok Darnal and 39 others like this.
- Narendra Bibash अनि अनधाहरुले हेरेका होलान् र लाटाहरुले गाएका होलान् । खित्खित् खित्खित् ... ... ...
- Dikendra Dhakal सुन्न 'सक्ने' बहिरा पनि हुन्छन् नि दीपकजी, हाम्रा मन्त्रीहरु, नेताहरु त्यो प्रकारमा पर्छन् क्यारे !
- Ananta Koirala त्यो भन्दा अझ बहिराहरूकै स्कूलमा यो समाचार गर्वका साथ टाँसेका हुन् भने खै के भन्ने !!
- Laxman Sharma Its true. I ve watched and entertained such event. It is done by imitating and copying the coacher's dance managed infront of them.
- Banjade Ganesh Prasad दिपक सर्,हुनु पर्यो नत्र कसरी देश अगाडी बढ्छ नि! भरी सक्के गिनिज बूकमा नाम लेखाउला कि जस्तो मलाई लाईराहछ । हे हे हे हे सबैका लागी सबैको भलो ।
- Yogesh Khapangi शब्दको खती भनेको यही हो ! 'जनताको बहुदलीय जनबाद' भनेको पनि यस्तै खती हो ! जन भन्नु र जनता भन्नु एकै हो कि होइन भन्नुस् त ?
- Pradip Bagale सायद्, यो समाचार लेख्नेले सुन्न सक्ने बहिरा भनेर राजनितिज्ञ भनाउंदाहरूलाई इंगित गर्न खोज्नु भएको हो कि ..........हा .........हा ...........हा................
- Himal Shah Nepalko bartaman rajnitik rangamanch kaa neta vanauda patraharu yesi koti maa parchan,arthat sunna sakne bahira,dekhna sakne andha,bolne sakne bunga.
- Maheshwar Ghimire शब्दकै खेति होला ... तर सुन्न सक्ने बोल्न नसक्नेलाई पनि बहिरानै भनिन्छ ... शिर्षकमा बहिरामात्र भा भए नी हुन्थ्यो ......
- Gyanendra Khadka किन वहिरा भनेर अपमानित गर्ने सुन्न नसक्ने वा श्रवण शक्ति नभएका भन्दा के विग्रन्छ र ?
No comments:
Post a Comment
Please leave your comment here