प्रभु दुई किसिमका विश्लेषकहरुको कुरा सुन्नबाट मलाई बचाइदेउ,
1) विश्वमा अन्यत्र यस्तो कतै हुनै सक्दैन/भएकै छैन भनेर संसारकै ठेक्का लिनेहरुबाट।
र
2) यो निर्वीकल्प हो अरु विकल्पै छैन भन्नेहरुबाट।
(निर्वीकल्प भन्ने पञ्चायती व्यवस्था त ढल्दो रहेछ। संसारमा निर्वीकल्प भन्ने एक दुई कुरा मात्र होलान्। श्वास प्रश्वास नफेरी बाँच्न सकिदैंन, परिवर्तन भन्ने कुरा निर्वीकल्प हो)
- Nrn Singh, Adhikari Hari, Sanjog Thakuri and 95 others like this.
- Madan Mani Adhikary प्रभूसँग बचाइमागेको कि, विदेश्याइदेउ भनेको? यो देशमा बसेर यी कुरा नसुन्नका लागि प्रभुले झिरले कान घोचिदिए मात्र हो।
- Keshab Poudel In social science,views may have different even in the same subject because it depend upon the perception of the individual how he understand and express the things. So it is natur...See More
- Akhilesh Tripathi Dipak ji, experience has shown that rigidity is the cornerstone of intellectual bias. Opposite views, no matter how just and rational they are, never find inroads into an intellect...See More
No comments:
Post a Comment
Please leave your comment here