हुन त देशको राजधानीमा पनि पानीको कति पो सुविधा छ र ? तैपनि सुदुरपश्चिमकै क्षेत्रीय सदरमुकाम डोटीको सिलगढी-दिपायलमा बिहान साँढे ५ बजेतिर होटलको कोठाबाट देखिएको दृश्य। एकाबिहानै महिलाहरु/युवतीहरु प्लास्टिकको घैटो लिएर २५/३० मिनेट परको पँधेरोमा गइरहेका थिए। सडक सवारी साधनको हैन पानी लिन जाने र आउनेको कब्जामा थियो।
सदरमुकाममा यस्तो छ भने गाउँतिर कस्तो होला ?
- Banjade Ganesh Prasad जलको दोश्रो धनी देश हो। त्यसैले नेपाली जनताले यस्तो किसिमको अवस्था बेहोर्नु परेको छ । हे हे हे सबैका लागी सबैको भलो ।August 29 at 6:13pm · · 1
- Khagen M. Kerung Yakthungba तपाई पनि कस्तो कुरा नबुझेको होला?? गाँउघरमा त झन कहाँ समस्या हुन्छ र पानीको, सबैतिर पँधेरा धारा हरु हुन्छन, यो समस्या त असत्ती शहरमा त हुने हो।।
No comments:
Post a Comment
Please leave your comment here