'तपाईको एउटा फोटो दिनु न मलाई,' पाँच/सात वर्ष सँगै काम गरेका तर आजभोलि वर्षमा एकपटक पनि भेट नहुने साथीले एकाबिहानै फोन गरे। कुनै सस्था/वस्था खोल्न साथीले मेरो फोटो पनि बेच्न लागेछन् भन्ने सोच्दै सोधें, 'किन होला फोटो ?' उनले भने, 'अब तपाई बिजी मान्छे। तपाईसँग भेट त हुने गाह्रो भइगयो। कहिलेकाहीं साह्रै नियास्रो लाग्छ। त्यही बेलामा फोटो हेरेर चित्त बुझाउन नि।'
अनि म मुर्च्छा परें र सोचें - मैले पनि कुनै समय वर्षौं सँगै डेरामा बसेका, पढेका, काम गरेका कोही-कोहीसँग फोटो माग्न पर्नेछ, तिनको कहिलेकाहीं साह्रै नियास्रो मलाई पनि लागिरहन्छ।
अनि म मुर्च्छा परें र सोचें - मैले पनि कुनै समय वर्षौं सँगै डेरामा बसेका, पढेका, काम गरेका कोही-कोहीसँग फोटो माग्न पर्नेछ, तिनको कहिलेकाहीं साह्रै नियास्रो मलाई पनि लागिरहन्छ।
· · Share
- Banjade Ganesh Prasad दिपक सर्, मेरो त किन पर्ला र यदी चाही हाल्यो भने फेसबूक हेर्नु होला है हे हे हे सबैक लागी सबैको भलो तपाईंलाई साह्रै माया गर्दा रहिछ्न हे हे हेAugust 28 at 7:07pm · · 3
- Mahendra Dedhgaule great, murchha parda pani sochna sakne .photo magne sanga ali careful rahanu parne ta hoina.August 28 at 7:15pm via mobile ·
- story looks intersting deepak ji .what do u wanna? may be there is someone in yr heart from years.story is about to clear,isnt it deepak ji?August 28 at 7:15pm · · 2
No comments:
Post a Comment
Please leave your comment here