Sunday, August 26, 2012

सडक धुलोले दुर्घटना

महाराजगञ्जबाट आएको माइक्रोको ड्राइभरले कलकींको सडक धुलोबाट बच्न एक हातले रुमाल समाएर नाक टाल्न थाले। अर्को एक हातले मात्र स्टेरिङ समाइरहेका तर एक हातले मात्र ब्यालेन्स नहुँदा गाडी गएर सडक किनारको नालीमा गएर फस्यो।  धन्न ठूलो दुर्घटना भएन।
बाँचियो बा! एकछिन त होसै हराउने रहेछ त्यस्तो हुँदा।
    • Tekendra Adhikari Nepali बाँचेकोमा बधाई भन्नुपर्ला । संविधान नै अन्तरिम भाको देशमा अरु त के गर्न सकिन्छ र !
      August 25 at 1:46pm ·  · 3
    • Bhojendra Basnet nafako jindagi
    • That is called"Tipping",means strike or hit smartly but lightly". A kind of adventure in the middle of the city. An odd trend of saving life at the tip or sharpness amongst the terrible road creatures. Any way deepak ji thanks for regaining sense back on.
    • Ujwal Ojha एता गाउमा बाटो चिप्लो भ'र गाडी चिप्लीन्छ त्यता शहराँ बाटो धुलो भ'र चिप्लीने'रैछ गाडी । घाईते वाईते त हुनु भएन नि भिनाजु ? धन्नयबाद सकुशल गराइदेकोमा भगवानलाई ।
      August 25 at 2:20pm via mobile · 
    • Khagen M. Kerung Yakthungba यो धर्तीमा उत्रिनु मात्र पर्छ के के हुन्छ हुन्छ???
      August 25 at 2:26pm ·  · 1
    • बुद्धत्वको झलक पाउनु भनेको यहि हो! एकछिन त होसै हराउने रहेछ भन्नु!
    • Banjade Ganesh Prasad दिपक सर्,धर्य गर्ने बानी छ ।अनी देशको स्थिती र हामी नेपालीको दुख देख्दा कहिले काही त कस्तो नरमाइलो अनुभब हुन्छ । कस्तो देशमा जन्म लिएछ ? हामी गल्ती हौ कि ? देशका शासक गल्ती हुन ? के नमिलेको ? के नमिले को ?जस्तो भान हुन्छ । अहिले सम्म हामिले धुलो र धुवाको लडाइमा व्यासत छौ ।
      August 25 at 3:02pm ·  · 1
    • Adhikari Hari अरु ले बचाएर बाँचेको हैन उही भगवान श्री पशुपति नाथ ले नै बचाएर बाँचेको हामि नेपाली
    • Dilip Thapa Yastoma bachnu thulo kura ho badhai Cha .
      August 25 at 8:25pm via mobile · 
    • Shiva Hari Bankaila daili pani kaile k huncha kaile k huncha....dasa lako ho ki garha kataunuparo dai aaba???

No comments:

Post a Comment

Please leave your comment here