महाराजगञ्जबाट आएको माइक्रोको ड्राइभरले कलकींको सडक धुलोबाट बच्न एक हातले रुमाल समाएर नाक टाल्न थाले। अर्को एक हातले मात्र स्टेरिङ समाइरहेका तर एक हातले मात्र ब्यालेन्स नहुँदा गाडी गएर सडक किनारको नालीमा गएर फस्यो। धन्न ठूलो दुर्घटना भएन।
बाँचियो बा! एकछिन त होसै हराउने रहेछ त्यस्तो हुँदा।
बाँचियो बा! एकछिन त होसै हराउने रहेछ त्यस्तो हुँदा।
- Tekendra Adhikari Nepali बाँचेकोमा बधाई भन्नुपर्ला । संविधान नै अन्तरिम भाको देशमा अरु त के गर्न सकिन्छ र !August 25 at 1:46pm · · 3
- Ujwal Ojha एता गाउमा बाटो चिप्लो भ'र गाडी चिप्लीन्छ त्यता शहराँ बाटो धुलो भ'र चिप्लीने'रैछ गाडी । घाईते वाईते त हुनु भएन नि भिनाजु ? धन्नयबाद सकुशल गराइदेकोमा भगवानलाई ।August 25 at 2:20pm via mobile ·
- Khagen M. Kerung Yakthungba यो धर्तीमा उत्रिनु मात्र पर्छ के के हुन्छ हुन्छ???August 25 at 2:26pm · · 1
- Banjade Ganesh Prasad दिपक सर्,धर्य गर्ने बानी छ ।अनी देशको स्थिती र हामी नेपालीको दुख देख्दा कहिले काही त कस्तो नरमाइलो अनुभब हुन्छ । कस्तो देशमा जन्म लिएछ ? हामी गल्ती हौ कि ? देशका शासक गल्ती हुन ? के नमिलेको ? के नमिले को ?जस्तो भान हुन्छ । अहिले सम्म हामिले धुलो र धुवाको लडाइमा व्यासत छौ ।August 25 at 3:02pm · · 1
- Shiva Hari Bankaila daili pani kaile k huncha kaile k huncha....dasa lako ho ki garha kataunuparo dai aaba???
No comments:
Post a Comment
Please leave your comment here