पुराना, ठूला अनि सरकारी थुप्रा बैंक हुँदाहुँदै पनि ट्राफिकले जरिवाना तिर्नलागि भक्तपुर जिल्लामा शाखै नभएको GLOBAL IME बैक किन छानेहोलान् भन्ने त लागिरहेकै थियो। आज बल्ल थाहा पाइयो। त्यो बैकका सञ्चालक, ट्राफिक जरिवानाको पैसा कहाँ जम्मा गर्ने भन्ने निर्णय गर्ने नेपाल राष्ट्र बैंकका अधिकारीका छोरीज्वाईं रहेछन् अनि बैंक सञ्चालक पनि निर्णय गर्ने पनि माउवादी निकट पनि हुन् रे।
थप जानकारी http://www.mysansar.com/2012/07/770/
थप जानकारी http://www.mysansar.com/2012/
- 2 shares
- Adhikari Hari सवै कमाऊ तन्त्र द्रब्य सास्त्रमा बिज्ञ हरु भएको देशमा साधारण घटना !July 24 at 5:02pm · · 2
- Bhim Neupane नियम कानुन निमुखालाई मात्र लाग्ने हाम्रो मुलुकको लागि यस्ता कुरा त चुट्की कै भरमा होलान नि .. बर्षौ देखि पिछडिएका सर्बहाराको सरकार जो छ ..
No comments:
Post a Comment
Please leave your comment here