Wednesday, July 25, 2012

नयाँ किनेको गाडी पुरानो परेछ

कति माइक्राँ हिड्ने आफ्नो मात्र कुरा गर्ने कहिलेकाहीँ गाडीवालाहरुको पनि कुरा गर्दिउँ न त। 'अफर' ला'को बेला सोरुममा गएर नयाँ हुन्डाईको I 20 भन्ने गाडी किनेछन् बिकु नारायण चौकामीले। दुई/तीन महिना चलाएपछि थाहा पाएछन्, गाडी त डेन्टिङ/पेन्टिङ गरेर नयाँ बनाएको रहेछ, आजको अँग्रेजी पत्रिका रिपब्लिकामा समाचार छ । संसारकै 'सोझा जाति' नेपाली; किन्न मात्र होइन बेच्ने पनि...
यो स्टाटस राखेपछि केही साथीले भनेका नेपालमा गाडी वा बाइक किन्दाखेरी पुरै पुरानो नपरे पनि केही सामान पुरानो पर्ने संभावना अत्याधिक छ। ख्याल राख्नुहोला है सवारी साधन नयाँ किन्ने सोचमा रहेका साथीहरु।

No comments:

Post a Comment

Please leave your comment here