गोविन्दराज जोशीले सम्पति विबरण बुझाउँदा किताबबाट ३० लाख ८७ हजार ८ सय १५ रुपैयाँ आम्दानी गरेको भन्यारहेछन्। यिनको कुरा पत्याउने हो भने त नेपाली भाषामा लेखेरै मात्र सबैभन्दा धेरै कमाउनेमा यिनै पर्नेरहेछन् कि के हो? अख्तियारले पनि हिसाब गर्न झ्याउ मानेर होला २ लाख रुपैयाँ सम्म किताब बेचेर कमाए होलान् भन्दिएछ। जोशीले किताब बेचेर धेरै कमाको भए २० हजार होला। दुई लाख पनि म त पत्याउँदिन।
- 1 share
- Boz Raj ......जब मान्छे ले गति छाड्न पर्यो भने पुरै छाडिदिन्छ, त्यहाँ इज्जत, प्रतिष्ठा, बिबेक कसैको उपस्थिति हुँदैन - यो पनि त्यस्तै उदाहरण हो!July 25 at 10:50pm · · 4
- भष्ट्राचार कसरी गर्न सकिन्छ भन्ने बारेमा लेखेको होला त्यसैले तीस लाख कमाई भएछ। :PJuly 25 at 10:52pm · · 3
- बेस्ट सेलर बाट प्रकाशन भएको भए रु. २ लाख सम्भव छ तर नेपाल मा मात्र किताब बेचेर कमाउनु अलि गारो छ l
नेपाल को सजिलो कमाई भ्रस्टचार, थलो नेपाल सरकारको कार्यालय, कमाउने मन्त्रि नेता र कर्मचारी मर्ने जनता lThursday at 12:05am · · 2 - Amrit Nhehang Rai सलाम विशेष अदालत र अक्तियारलाइ... ( पाप धुरि बाट कराउँछ) भन्थे हो रहेछ गाँठे!!Thursday at 4:46am · · 1
- Arjun Nepal Sindhupalchok नेपालमा किताब किनेर पढ्ने थोरै छन्, मागेर र चोरेर पढ्ने धेरै छन् भन्ने कुरा यिनलाई था रैनछ, एस.एल.सी.को गेसपेपर लेखेका भए चैँ हो कुरो ।Thursday at 9:28am · · 1
- Umesh Chapagain Varstrachari haru le pani kitab lekhchan , Testo pustak padne Manche haru Ko ho ni??
- Keshav Raj Pathak Aba palo parchanda le k bechera kamako vanlan? Yo ta rog po lagna thalyo.Friday at 2:15pm via mobile ·
No comments:
Post a Comment
Please leave your comment here