आँफू चाहिँ बहालवाला हुँदा 'मुस्ताङ' चढ्ने प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्व भएका प्रधानमन्त्री, मन्त्रीहरुलाई प्राडो/पजेरो, घर, पिए सुविधा गरी एकै महिनामै ५० औं लाख राज्यबाट दिने कानून बनाइसके। एकदेखि तीन महिना मात्र मन्त्री भएकाले मात्र होइन एकपटक न्यायाधीश भएकाले नि त्यो सहुलियत पाउनेछन्। पूर्ण बजेट अध्यादेशबाट स्वीकृत गर्न सबै दलको सहमति चाहिन्छ भन्ने राष्ट्रपति रामवरण यादवलाई पनि पूर्वहरुलाई सुविधा दिने अध्यादेश पारित गर्न कसैको सहमति चाहिँदो रहेनछ। बारम्बार अध्यादेश ल्याउनु राम्रो होइन भन्ने राष्ट्रपतिले कम्तीमा भूतपूर्व पदाधिकारीलाई सुबिधा दिने अध्यादेश फिर्ता पठाइदिन सके बल्ल पो बोलेको कुरा गतिलो हुन्थ्यो।
- 2 shares
- muluk ma esto luttantra chalne ho vane jantale tax natirne andolan po garne po ho ki?July 22 at 9:19am via mobile ·
- Keshav Raj Pathak Adhyades bata parit garera afu pane ta kai din pa6i vu. Pu. Vaincha ne ani vayo ta faida afno lagi, desh ko k swad afnai facility lyaudai thhikka 6a.
- Krishol Poudel Aafno aagadi aayako haddi lai kun chahi kukurle nai bhanla ra...July 22 at 9:36am via mobile ·
- Poonam Poudel aarti ra bhasan aru ko lagi matra ho... pako chodna sakne bhaye saba gautam budhha huntheJuly 22 at 9:49am · · 1
- true....
Thats why there iz only One BUDDHA.
event BUDDHA lai pani india vagauna thale deshka kathit BAMJAN (political leader) haruleJuly 22 at 9:52am via mobile · - Sunita Giri why people are racking their mind to scrap the facility of ex-ministers ? are you people are cursed to shortsighted or this is really a worthwhile matter. yeah get it they are there only for couple of months and then they are enjoying the perks is something to worry about ? BUT....
- Arjun Nepal Sindhupalchok नेपालमा छिटोछिटो नेताहरु भू.पू. भइरहन्छन् । अहिले भएका मन्त्री, प्रधानमन्त्री लगायत पनि आज हो कि भोलि हो, भू.पू. हुन । भविष्य हेरेका रहेछन् नेताहरुले । वर्तमानमा त जो झन् मोज् छँदै छ । विगत त 'जनता' हो बाबुरामको पनि रामवरणको पनि 'नेता' होइन । र उनीहरु विगतमा जान चाहँदैनन् किनभने अब उनीहरु 'जनता' रहेनन् र कहिल्यै पनि रहने छैनन् ।July 22 at 10:11am · · 1
- Aakash Regmi Chettri प्रचण्डको लाजिम्पाट दरबार लगाएत सम्पूर्ण माओबादी नेताहरुको सम्पति पार्टी लाई बुझाउने हैन ,त्यो सम्पति त नेपाली जनताको रगत चुसेर ,लुटेर ,नेपाली जनता लाइ मारेर थुपारेको धनले आर्ज्या सम्पति हो ,तसर्थ त्यो सम्पति नेपाल सरकार लाई (NEPAL TRUST ) मा जानु पर्छ भन्ने मेरो कथन हो .
- Biplav Man Nepali BaChuKha vanya yestai ho. Mitabyaita dekhaune ra pop hune bahana ho.July 22 at 10:53am via mobile ·
- Keshab Poudel This is the real example that all must all authorities of Nepal place themselves first for individual benefit rather then national.
- Banjade Ganesh Prasad कहिकतै दुख पाएकाथिए होलान । प्रधानमन्त्रीले त पहिले चढी सक्नु भएको होला अन्य साना मन्त्रीलाई गरिखाउ भन्नु भा हो ला नि! अनि राष्ट्रपति ज्यु, अलि नरम कडा हुनुहुन्छ होला ? अलि मेसो नपुगेको हो कि ? हे हे हे हे हे हे हे
No comments:
Post a Comment
Please leave your comment here