'पहिले गोली पो हान्ने हुम् त, अहिले मुक्का र कुर्ची मात्रै हानाहान गर्दा किन आत्तिएको' माओवादी अध्यक्ष प्रचण्ड र प्रम बाबुराम भट्टराईमाथि नै ठूला साना नेता/कार्यकर्ताको हात बजारियो रे नि भन्ने पत्रकारको प्रश्नमा विस्तारित बैठकमा सहभागी हुन आएका एक माओवादी कार्यकर्ताले दिएको जवाफ।
- 1 share
- Sunita Giri 'पहिले गोली पो हान्ने हुम् त, अहिले मुक्का र कुर्ची मात्रै हानाहान गर्दा किन आत्तिएको'. this line has so deep meaning and I sure they truely mean it when they say it.Friday at 3:11pm · · 1
- Bhashkar Mallick हाइवे हेर्न महगो टिकेट काट्नु भन्दा सस्तोमा हान्दे हेर्न भृकुटी मण्डप जानु पर्ला जस्तो छ ,कसो Dipak ज्यु !!Friday at 3:47pm · · 2
No comments:
Post a Comment
Please leave your comment here