'जनयुद्ध' सुरु गर्नु अघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अहिलेका प्रधानमन्त्री बाबुराम भट्टराईले बुझाएको ४० सुत्रीय मागको ३३ नम्बर बुँदा ‘मल, बीउ सस्तो र सुलभ हुनुपर्छ। किसानहरुलाई उत्पादनको उचित मूल्य र बजारको व्यवस्था गरिनुपर्छ।' क्या सजिलो हुन्छ है माग राख्न...
- 17 shares
- Subash Pyakurel Baburam Bhattarai's Ph.d. title should be withdrawn....sabaibhandaa padheko maanchhe ko taal yasto hunchha kaanhi ??...Brazil jasto world's fastest growing country ko visit gare lagattai Nepal ko economic model ko kuro garlaan bhaneko ta 'marigae sattaa chhadinna' po bhanchhan....Ph.d. degree kai beijjat holaa jasto chha.June 28 at 1:43pm · · 1
- नेपालमा संविधान आउनु पर्यो, शान्ति हुनु पर्यो तब न देश सम्ब्रिद्धी तिर जान्छ । देशमा उद्धोगधन्दा र कलाकारखाना खुल्छन् । रासायानिक मल कारखाना पनि खुल्लान् अनि पो त्यो ४० बुँदेको ३३ नम्बर बुँदा जस्तो हुन्छ त । खै संविधान र शान्ति ? अनि मल मात्र मागेर पाइन्छ त ? माग पुरा गर्ने परिस्थिती पनि चाहिएला नि सर । राजिनामा दिउन् कि मल दिउन् बिचरा प्रधानमन्त्रिले ?
- Krishna Paudel यति लामो समयपछि काउँरेडले त्यस्तो कसरी सम्झून त ! आजको नागरिकको कार्टुनमा जस्तो अब मलको सुलभता कामरेडले हिसिला भाउजूलाई लिएर पाइखाना बसेरै उपलब्ध गराउलान् कि ! डाक्टर बाउराम यमी दाइ त झनै हठी हुनुहुँदो रैछ, अब कताको गाउँतिर डुलेर वा कुन तमाशा गरेर प्रचारमा आउने सोच्दै होलान् !
- Adhikari Hari शाब्दिक क्रान्तिकारी नै हुन् ब्यबहार ज्ञानेन्द्र दाइँ भन्दा चर्का रहेछनJune 28 at 4:35pm · · 1
No comments:
Post a Comment
Please leave your comment here