Saturday, June 30, 2012

मल सहयोग माग्ने कि?

बाबुराम सर! 'चाहेजस्तो सहयोग दिन भारत तयार' भनेर भारतीय प्रधानमन्त्रीले यहाँलाई ब्राजिलमा भनेका छन् भनेर यहाँले उतै भन्नुभाथ्यो । अहिले तत्कालका लागि चाहिँ विकासे मल सहयोग माग्ने कि ? राष्ट्रपति, काँग्रेस, ड्यास माउवादीले सरकार ढाले पनि नढाले पनि किसान जति सडकाँ उत्रेर मलकै कारण यहाँको सरकार ढाल्ने पो हुन् कि जस्तो ला'र भनेको हुम्...
    • Suman Raj Pant dipak dai ko kura thikai ho
    • Binod Neupane आँफैलाई हाल्ने मल पो माग्छन त ? कीन माग्थे कीसान लाई ? कीसान न ससुराली पट्टी का न आफ्ना तिर का ? के खाचो ?
      June 27 at 2:43pm ·  · 4
    • Bhojendra Basnet haha...right ho kuro ...Baburam sir...if you wanna save government first go for this issue...
    • एकछिन फुर्सद निकालेर लोड्सेडिङको टाइममा आकाशलाई नियालेर हेर, तिम्रा सारा इगो मैन पग्लिए झै बिलाउंदै जानेछन। तिमीले आफुलाई जे सोच्छौ, के वास्तवमै त्यो तिमी नै हौ त?
      June 27 at 3:26pm ·  · 2

No comments:

Post a Comment

Please leave your comment here