Thursday, June 28, 2012

बाबुरामलाई कस कसले सल्लाह दिए

ब्रजिल जानुअघि दलहरुले सहमतीय उम्मेदवार ल्याए प्रधानमन्त्रीको पद छाड्ने भनेका बाबुराम भट्टराईले फर्केपछि 'अर्को निर्वाचित सरकार नआएसम्म यही सरकार रहन्छ' भने। ब्राजिलमा यिनले ककस्को सुझाव लिएछन् भनेर खोजिपस्दा पत्ता लाका नामहरु भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह, टर्कीका प्रधानमन्त्री रिसेप तायिप एरडोगान, श्रीलङ्काका राष्ट्रपति महिन्दा राजपाक्ष, क्युबाका राष्ट्रपति राउल क्यास्ट्रो, नर्वेका प्रधानमन्त्री जेन्स स्टोल्टेन्बर्ग, पेरुका राष्ट्रपति ओलान्टा मिमला र अस्ट्रेलियाका प्रधानमन्त्री जुलिया गिलार्डल। यी मध्ये कसकसले के के सल्लाह दिए कुन्नि, प्रचण्डले नै भने पनि पद छाडिहाल्दा अनिष्ट आइहाल्छ भन्याछन्...

    • Dharmaraj Adhikari Indian Ko badhi sune hola, uni JNU ka chela na pare ni dai..
      June 26 at 1:32pm ·  · 1

    • Dev Giri · Friends with Jay Prakash Gupta and 65 others
      नेपालीहरु अब यति पराधिन भै सके कि अब यहाँ पानी परेन, बाढि/ पहिरो आयो वा कोही कालले मर्यो भने पनि बिदेशिले गर्दा भन्न बेर लाउनन् ....
      June 26 at 1:36pm ·  · 2

    • I don't think that any of these has suggested PM BRB not to step down coz all know about his constitutional existence as Pres.RBY has already informed him about his status. I hope he will not have to face sacking from Presi,he is already caretaker. Better be ready with absolute consensus about constitution and a PM so as to promulgate new statute via RBY.

    • देश होइन बुढीलाई माया गरम!

    • Arun Pokhrel · Friends with Uttam Nepal and 84 others
      Rahul castro ko sune jasto chha
      June 26 at 2:40pm via mobile · 

    • Purushotam Bhattarai Buddhi Bhayapo Kasai Ko Kura Sunne. Jungalee haru lai buddhi diyara nai ke huncha ra.

    • Banjade Ganesh Prasad कुर्ची प्यारो हो । देश र जनता माथी खेलवाड हुँदै छ । जसरि खोला बगिरहेकोछ त्यसरि नै देश दिन प्रतिदिन नाजुक अवस्थामा गैराखेको छ ।देशको चिन्ता छैन देखावटी चिन्तनले गर्नु र ? सम्माननीय पद र ब्यक्तित्व माथी आच आउने काम गरेर के नै हुन्छ ? बरु सहमती सहकार्य अहिलेको आबश्यक छ ।
      June 26 at 6:05pm ·  · 1

    • Tilak Pokharel I don't by the way agree with what you have said. This is just cynical, just like naya patrika reporting. I am not a BRB supporter, for your info.
      June 27 at 2:37am via mobile · 

No comments:

Post a Comment

Please leave your comment here