Friday, June 29, 2012

परशुराम बस्नेतले पत्रिकामा लगानि गर्ने

एउटा दैनिकको पूर्वाञ्चल संस्करणका लागि पर्शुराम बस्नेतले लगानी गर्ने समाचार आएपछि अब पत्रिका पनि डनका हातमा जाने भए भन्दैछन्। (पर्शुराम चिन्नुभो नि उनै विराटनगरका युथफोर्सवाला, नागरिक दैनिकका पत्रकार खिलानाढ ढकाललाई कुटपिट गरे भनेर समाचार खुब आयो नि एकताका)। मलाई चाहिँ अब हतियार भन्दा कलम बलियो रहेछ भनेर कोही कलमै पट्टि लाग्छ भने राम्रै हो नि भन्ने जस्तो लागेको छ, छन त तर पनि म अलि बढी नै सकारात्मक सोचतिर लागेंकी के हो..
    • Neerazen Bista nice one !!!
    • Prasant Sharma Sachi ho ra... ??>? :P
    • Adhikari Hari डन वन र धन को नै त् छ नि आज नेपाल
      June 18 at 2:56pm ·  · 1
    • Roshan Karki नेपालको मै हु भन्ने प्रकाशन गृहहरुमा सञ्चा व्यवसायीकहरुको लगानी छ र ? टेलिभिजनमा राजस्व छली गर्ने, पत्रिकामा तस्करहरुको लगानी त छ ...............त्यसैले सत्य युगमा हतियार भन्दा कलम बलियो भनेर हामीले बादविवादमा पहिलो भएका थियौ ...........अब यस युगमा कलम भन्दा हतियार ठूलो भनेर टाईकुन पत्रिका गृहअरु प्रथम हुदै छन््््््््््््
      June 18 at 2:59pm ·  · 1
    • Bishnu Prasai ahile samma ka chaleka patrika don le ni chalaayekaa chhan nai kuro nabujhera maatra ho...
      June 18 at 3:01pm ·  · 1
    • Biplav Man Nepali De Dana Dan 'DAN' Khabar Patrika Ha Ha Ha
    • Aadibasi Badri Gautam patrakar vanne haru pani hawa gaf garna lage yar..... don haru ko hata ma patrika ra taskar haru ko hat ma telivision ta pahile dekhi nai ga ko ho ni hau.
      June 18 at 3:38pm ·  · 2
    • लुटको धन आफ्नै प्रचारमा लगाउन थालेको होला नि त !
      June 18 at 3:40pm ·  · 1
    • Tej Prasad Neupane Tosil AHILE SAMMA CHHAI KASKO HAAT MAA THIYO RA DAAJU??????????
    • C-Man Deepak kun ho!
    • Khagen M. Kerung Yakthungba हुन त पर्शुराम त हतियार धारी गुण्डा नै हो। तर नेपालमा त्योभन्दा खतरनाक कलमधारी गुण्डाहरु जन्मेर पो हैरान भईयो त!!!
      June 18 at 9:21pm ·  · 1
    • Sunita Giri do you know the one who is lucky in winning at casino are not the one who is also good in running its management ?
    • Sandesh Dhakal · Friends with Basu Kshitiz and 27 others
      हाम्रो देशमा 'पत्रकार' संग संगै 'अलपत्रकार', र 'पत्रुकार'हरुको कुनै कमी त थिएन तर अब त्यहि भीडमा 'बिचित्रकार' हरु पनि थपिने भए जस्तो छ..........
    • Khila Dhakal सौर्य दैनिक .........

No comments:

Post a Comment

Please leave your comment here