जापानमा पोहोर आएको सामुन्द्रिक आँधीले २० हजार भन्दा धेरैको ज्यान गयो तर कुनै पनि जापानी मिडियाले एउटा पनि शव देखाएन रे। हाम्रोमा हिमपहिरोपछि सेती नदीमा आएको बाढीबाट मृत्यु हुनेको ३० जना जतिको शब भेटिएको छ। तर फेसबुक, वेवसाइट र टिभीमा शब देखाउनेकै होड छ।
प्राकृतिक विपद्मा परेर बितेका तिम्रो साथी, दाजु-भाइ, दिदी-बहिनी, आमा-बाबु वा इष्टमित्रको क्षतविक्षत शब फेसबुकका वाल, टिभी र पत्रिकाभर आएको तिमीलाई मन पर्छ? तिमीलाई आफ्नो आफन्तको क्षतविक्षत शबको चित्र मन पर्दैन भने अरुलाई पनि मन पर्दैन।
प्राकृतिक विपद्मा परेर बितेका तिम्रो साथी, दाजु-भाइ, दिदी-बहिनी, आमा-बाबु वा इष्टमित्रको क्षतविक्षत शब फेसबुकका वाल, टिभी र पत्रिकाभर आएको तिमीलाई मन पर्छ? तिमीलाई आफ्नो आफन्तको क्षतविक्षत शबको चित्र मन पर्दैन भने अरुलाई पनि मन पर्दैन।
- 43 shares
Absolutly well said Sir , This was the everywhere in Facebook , Kasai ko haat ,kasai ko Khutta, OMG , can't Dare to see all those, so whoever posted and SHARE such Picture and TAG them has to think if it was their own Family relatives picture , they should ask them self , if he/she should circulated in FB ,.
Bhumiraj Ichchhuk -TAPAILE EKDAMAI SAHEE KURA GARNU BHAYO, DEEPAK DADA... MANAWEEYA SAMBHEDANALAI KHYAL GARNU PAR6 SABAILE.... PLS, YASTO FOTO SHARE NAGARAU.....
May 7 at 10:10am · · 1
Navraj Dhakal ..........प्राकृतिक विपद्मा परेर बितेका तिम्रो साथी, दाजु-भाइ, दिदी-बहिनी, आमा-बाबु वा इष्टमित्रको क्षतविक्षत शब फेसबुकका वाल, टिभी र पत्रिकाभर आएको तिमीलाई मन पर्छ?तिमीलाई आफ्नो आफन्तको क्षतविक्षत शबको चित्र मन पर्दैन भने अरुलाई पनि मन पर्दैन!!!!!!
May 7 at 10:10am · · 2
Binod Bhattarai I have begun un-friending all 'friends' who post those gory pictures on facebook. Stop reading newspapers and watching TV... radio has no images.
May 7 at 10:11am · · 2
हाम्रो पत्रकारिताको इतिहास छोटो छ - यसैबाट पाठ सिकेर आइन्दा दिनमा यस्तो प्रवृत्ति कम गर्दै जाने प्रयास गरम् ।
May 7 at 10:17am · · 1
Suraj Shrestha जापानको कानुनमा शव देखाउन पाईदैन र गैरकानुनी कार्य यताको मिडीयाले गर्दैन !सबै कानुन संमवत हिसावमा चलेको छ ! नेपालमा जस्तो गति छाडा पत्रकारीता यता हुदैन ! मैले मोवाईलवाट दुर्घटनामा परेको मान्छेको खिचेको थिए पुलिस आउनु अघि तर उनको अवस्था सामान्य नभएसम्म प्रयोग नगर्न भनेका थिए !
May 7 at 10:41am · · 2
Krishna Guragain हामीमा संवेदना भन्ने चीज अलिकति वाँकी छ भने यो सब वन्द हुनुपर्छ । राष्ट्रको चौथो अंग भनेर चिनिने पत्रकारहरुवाट नै यस्ता कुराहरुको सबैभन्दा धेरै प्रचार भएको छ । यसै सन्र्दभमा मेरो व्लग "संवेदना गुमाउदै गएका हामी" on www.pipalchour.com
May 7 at 10:42am · · 1 ·
Sunita Giri तिमीलाई आफ्नो आफन्तको क्षतविक्षत शबको चित्र मन पर्दैन भने अरुलाई पनि मन पर्दैन। Thank you for this line.
May 7 at 11:01am · · 4
Chet Nath Kanel Ramro sujhab. Euta khuttaa ko maatra photo dekhdaa manai kasto kasto bhayo. Baru raahat maa ke kasto bhayo tyo lekhaun.
Deepkiran Sharma संसारमा कुनै कुरा सास्वत सत्य छ भने त्यो हो मृत्यु, तर सबै मृत्यु स्वभाविक र सामयिक हुदैन । नेपाली समाचार माध्यममा मृत्युको बिभत्स दृष्य संप्रेशण हुने क्रम रोकिए पनि समाजीक संजाल खासगरी फेसबुकमा यो क्रम बढ्दो छ । अरुको मृत्युको बिभत्स दृष्य पोष्ट गर्नु मृत्युको भद्धा तमासा बनाउनु हो भन्ने लाग्छ मलाई .
May 7 at 11:42am · · 3
dipak axar nepali fb user haru lai fb ko use tha nai na va hola, tehai vayera testa ph post garxan ra kasaile mero kohi aafanta ko death vayeko kura wal ma lekhe ma testo lai ta 'like' garxan hamra kati sathi haru.
May 7 at 9:05pm via mobile ·
No comments:
Post a Comment
Please leave your comment here