माओवादीका नारायणकाजी, मधेशी मोर्चाका गच्छदार र काँग्रेसका सिटौला उपप्रधानमन्त्री भइसके। अहिले घुर्क्याए नि एमाले सरकारमा गए भने उप प्रधानमन्त्री चार जनाको हुने पक्कै भो। अझ साना दलहरु पनि सरकारमा जाने भए भने पाँच जना उपप्रधानमन्त्री हुने भए। दलहरुले सहमतिको मन्त्रिमण्डल होइन उपप्रधानमन्त्रिमण्डल पो बनाउने सहमति गरेका रैछन् क्याहो ?
- Bishodip Lamichhane hoinra a kina you mantri ra upa tira lagne, baru 40,50 jana pradhan mantri nai banau na, k farak parcharaMay 6 at 10:57pm · · 1
- Hari Ram Paudel हामी जनतालाई पाच जना हैन एक जना पनि उपप्रधान मन्त्री चाहिएको छैन, राजनैतिक भागवण्डाको लागी जनतालाई बोझ बोकाउन पाइन्छ ? गद्दारहरु .......May 6 at 10:59pm · · 2
- Lok Nath Bastola Ti euta bauka pakaini 6hora haina tini tetale mero bau ko rahe6 bhanera jana lai ho palai palo pardhanmantri/
upprdhanmantri baneka ti chor lai kalo musho laera nepal bata lakhetanu par6 bideshale nepal ko pargati ko lai dieko paisa ti chora ra dakale bhata khadai thikai hune bhao ni ho May 6 at 11:05pm via mobile · - Murari Raj Mishra यस अघि प्रधानमन्त्रीले नै - 'कतिपय मन्त्रीहरुलाई त म पनि चिन्दिन' भन्थे, अव त्यसै गरि- 'कति उप–प्रधानमन्त्रीहरुलाई त म पनि चिन्दिन' भन्ने दिन आउला पो जस्तो छ...May 7 at 7:03am · · 1
- Purushotam Bhattarai Aba ta Upapranmantri matrai hoyina Pradanmantri Mantrimandal Banayapani huncha.
- Krishna Kessy Saabailai Upapradhanmantri Chahiyako Rahixa Desh Ka Boka r Nanga Janatali Jukayar Aafno Swartha Pura Garna Fohori Khel Bhayai Rahako Xa Nepal Ma
- Banjade Ganesh Prasad दिपक सर ,के गर्ने अरु उपाय छैन । भाग बण्डा गर्यो बस्यो तलाई यो मन्त्री, उस्लाई त्यो मन्त्री, त्यो पनि नभए एउटा मन्त्री ५, ६ कती गराउन सकिन्छ सक्दो पहल गर्यो । काम नै यही हो। यो देशका नेता अनि मन्त्री को चिन्ता छैन देश को अनि नेपाली स्वाभिमानको धिक्कार छ ।
No comments:
Post a Comment
Please leave your comment here