एउटा अस्पताल होस् कि विश्वविद्यालय वा रंगशाला नै किन नहोस् कुनै क्षेत्रमा पर्दा त यो र त्यो ठाउँमा भन्नेमा बिबाद गरी बन्द प्रदर्शन हडताल आयोजना गरेर दुई चार जनाले ज्यान फाल्ने हामीहरुलाई भोलिपर्सी साँच्चै राज्य बाँडेर दिए भने यो ठाउँमा र त्यो ठाउँमा राजधानी चाहियो भनेर कति जनाले ज्यान फालिन्छ होला ? आजभोलि वीरगञ्ज र विराटनगर मा त प्रादेशिक राजधानी चाहियो भनेर आन्दोलन हुन थालिसक्यो।
अखण्ड सुदुरपश्चिमै भइहाले पनि त्यहाँ राजधानी धनगढी, महेन्द्रनगर, दीपायल कि डडेल्धुरा कहाँ राख्ने भनेर कति मारमुङ्ग्री पर्ने हो फेरि।
अखण्ड सुदुरपश्चिमै भइहाले पनि त्यहाँ राजधानी धनगढी, महेन्द्रनगर, दीपायल कि डडेल्धुरा कहाँ राख्ने भनेर कति मारमुङ्ग्री पर्ने हो फेरि।
- 1 share
Banjade Ganesh Prasad यस्तै हो भन्या दिपक सर्, खोला पारी र खोला वारी भने जस्तै हो कि जस्तो लाईराहछ । हे हे हे हे
No comments:
Post a Comment
Please leave your comment here