'प्रचण्डले नयाँबजारबाट लाजिम्पाट डेरा सर्या होइन सारिएको रहेछ लैनचौरबाट नजिक हुन्छ भनेर' - लास्टै जोक गर्छन् साथीभाइ।
- 10 shares
- केपी घिमिरे लैनचौर दरवारको साहूको देशतिरै भासिए पनि हुन्थ्यो नि । देशको एउटा घाँणो गयो त भन्ने हुन्थ्यो ।
- Nepali Surya Parajuli मातृभुमी रुदै छ आसु पुछने को ?
खोसी भाग देशको लुछने को ?
सधै आमालाई नै अरोपित गर्दै
निरस हुन जेल देशलाई चुस्ने को ?
जतियताको नया क्रान्ती निहुमl
कलह र बैमनस्य मुछ्ने को ?
शान्ति प्रिय नाराहरु मिठो लाउदा
अराजकता फैलाई हो घुस्ने को ?
© डा सुर्य पराजुली
www.drsathi.blogspot.com
No comments:
Post a Comment
Please leave your comment here