महामहिम भारतीय राजदूत जयन्त प्रसाद जी, सहमतिको सरकार र संविधान बनाउने दलहरुको बुधबारको शिर्षस्थ बैठकमा यहाँ सक्रीय हुनुहुन्थ्यो भन्ने समाचार विहीबारको कान्तिपुर दैनिकमा पढ्न पाइयो। अब कृपा गरेर यहाँले मन्त्रालय पनि भाग लगाइदिनुहोला नत्र फेरि कसलाई गृह, कसलाई अर्थ, कसलाई रक्षा भन्दै मन्त्रालयमै झगडा गरेर यिनीहरुले बाँकी २०/२२ दिन सकाइदिन्छन्। कस कसलाई कुन कुन मन्त्री/मन्त्रालय दिदाँ तपाइको हित हुन्छ त्यो तपाइलाई पनि थाहै छ र मह काढ्नेले हात चाट्छ भन्ने उखान हामीलाई पनि थाहा छ।
- 3 shares
- Dipak Bhattarai sahi kura garchhan,,..Sajha Sawal ma tinlai lyaera yo sambandhamaa bujhna mildaina? LOL4 hours ago · · 1
- Krishna Paudel महामहीम जयन्तप्रसाद, अमेरश सिंह, सिटौलाजी , प्रचण्ड र बाउराम कामरेड भएको एउटा संयन्त्र बनाएर देश चलाउन पर्यो !4 hours ago · · 1
- Krishna Paudel अहिले डिसाइसिभ भूमिकामा वहाँहरू हुनुहुन्छ । ओली कामरेडलाई थप्न सकिन्छ । अरूलाई उपसमितिमामा हाल्दे नि हुन्छ ।
- Sagar Shrestha India ko bhatuwa neta haru kukur IC khana palk ka choor k desh banau6 ra!!!4 hours ago via mobile ·
- Krishna Paudel आफ्ना खुट्टुामा उभिन नसकेपछि , भित्तो सामतेर अडिन प्रयत्न गर्नै पर्यो ।4 hours ago · · 3
- Binod Neupane महामहिम , बन्दुक दिने देखी १२ बुदे हुँदै यहाँ सम्म ल्याइ दिनु भयो । बरु लोड शेडिङ जस्तै यीन्का बार्सीक कार्जेक्रम् ( रुटीन ) नीकाली दिनु भये हेर्दै , यीन्का हाउ भाउ र कटाक्छ्ये को निर्क्योउल गर्थ्यो भैरे ? भैरे आभारी हुन्थ्यो ?
- Hami sarb bhaum rastraka nagarik hau bhanna pani laj lagne banauna thale desh drohi dalal harule!2 hours ago via mobile ·
- Banjade Ganesh Prasad दिपक सर्, मैले यो कुरा हिजो तपाईंको एक स्टाटसमा कमेन्ट दिइ सकेको छु भन्ने मलाई लाईरहछ ।
No comments:
Post a Comment
Please leave your comment here