मोटामोटी हिसाब: पहिले - ३४ हजार, अनमिन पहिलो प्रमाणिकरण - २३ हजार, अनमिन दोस्रो प्रमाणिकरण - १९ हजार, शिविरमा भेटिएका - १६ हजार। पहिलोपटक सेनामा जान इच्छुक - ९ हजार पाँच सय। अहिले सेनामा जान चाहने - ३ हजारको हारहारीमा। सेनाको ६ महिने तालिममा कति भाग्लान्, कतिले छाड्लान्। अन्तिममा त साँच्चै 'जनमुक्ति सेना'बाट नेपाली सेनामा समाहित हुने माओवादी सेना कति होलान् ? समयले बिस्तारै सबैलाई थकाउँदो रहेछ/ गलाउँदो रहेछ।
- 1 share
- Deepak Sharma विचराहरू थाके भने त ठीकै हो, कांग्रेस एमालेलाई पनि हाइसञ्चो नै होला। तर, फेरि माओवादीले नै चुनाव जित्यो भने त "कांग्रेस, एमाले"ले लडाकु बाहिर बसेर धम्क्याएर माओवादीले चुनाव जित्यो नै भन्छन् होला।April 18 at 9:58am · · 4
- Shahi Rosh aba tesari nai neta haru le janata sangh fatai garna thake jhan ramro hola ki.....bichara nepali ka janta haru ghar jada tehi khali hatha.....yestai rahechha rajniti ka ranniti haru....
- Banjade Ganesh Prasad पेन्सन हुने बेलामा पनि कती सेनामा लागेर देशको भलो गर्ने होर ? अब त बिस्राम पनि त चाहियो ? लड्नेभरी लडे १२, १५ बर्ष सम्म होईन र ? कि कसो दिपक सर ? हेहेहेहेहेहे सबैलाई चेतना भया ।
- RC Rajbanshi समयसंगै धेरै घाऊहरु निको हुन्छन् | यो घाऊ पनि समयले निको पार्दैछ |April 18 at 12:56pm · · 1
No comments:
Post a Comment
Please leave your comment here