विदेशमा रहेका नेपालीहरुले नेपालबाट बेलाबेलामा कलाकार बोलाएर मनोरञ्जन गर्ने गरेको त थाहा थियो तर आज नयाँ कुरा थाहा पाइयो; कहिलेकाहीं ज्योतिषी पनि बोलाएर भाग्य देखाउने गरेका रहेछन्। कलाकारले भन्दा विदेश आउने ज्योतिषीले धेरै पैसा लिएर स्वदेश फर्कन्छन रे।
- 2 shares
- Gajendra Budhathoki दीपक सर, अब पत्रकारिता छाडेर ज्योतिष विद्या सिक्नेतिर लाग्ने कि?April 14 at 11:52am · · 2
- मिस्टर लुइँटेल संसारको जुन कुनामा पुगेपनि नेपालीहरु लुट्न र लुटीन तयार छन भन्ने उदाहरण हो यो ।April 14 at 7:51pm · · 1
No comments:
Post a Comment
Please leave your comment here