गोंगुबस्थित राता मकै नामको रेष्टुराँसहितको मासुपसलको सूचना...
१. एक जनालाई ३ वटा वियर मात्र दिइन्छ। रक्सी खानुभयो भने एकजनाले एक क्वाटर र हाफ क्वाटर मात्र खान पाइनेछ।
२. आफ्ना परिवारका बाहेक अन्य महिला ल्याउन पाइदैंन
सायद जिम्मेवारयुक्त रेष्टुराँ भनेको यस्तै होला।
- 35 shares
- Bidur Khatiwada राता मकै मासु पसलमै मापसे परिक्षण पनि गरिन्छ भन्ने बुँदा त छैन नि सर ?Sunday at 5:38pm · · 6
- Santosh Bhattarai Bandhu ko mathi ulkheet kunai kura ma pani fit nabhaye pachi arko Resturent ma gaye ko bhanne halla tyo Lal durbar tira chaleka chan !!Sunday at 5:46pm · · 2
- Dipak Bhattarai Niranjan Rajbanshi नयाँ मान्छेलाई आफ्नै परिवारको हो भनेर कसम खुवाउँछ रे। Boz Baral बन्द हुने लक्षण चाहिँ देखिएन। अन्य दिन घटीमा ८ वटा खसी र शनिबार १२ वटा खसीको मासु बेच्दोरहेछ। मासु लिन १०० नम्बरमा पनि परिदोरहेछ कहिलेकाही। कुपन सिस्टम।Sunday at 5:51pm · · 6
- Aakash Regmi Chettri यो रेस्टुरेन्ट ले पनि गरि खाला जस्तो छैन ,रेड एरिया को रेस्टुरेन्ट मा साउदीको नियम ,Sunday at 5:52pm · · 1
- Aakash Regmi Chettri दिपक जी लाई पनि ,पारी भैरेको स्वास्नी लाई लिएर जादा कसम खुवाएको थियो ,मैले फोटो खिचेको छु
- Banjade Ganesh Prasad दिपक सर, रेष्टुराँको नाम त रातामकै रहिछ भने नियम त कडानहुने कुरै छैन नि हो !१. एक जनालाई ३ वटा वियर मात्र दिइन्छ। रक्सी खानुभयो भने एकजनाले एक क्वाटर र हाफ क्वाटर मात्र खान पाइनेछ।
२. आफ्ना परिवारका बाहेक अन्य महिला ल्याउन पाइदैंन। हे हे हे हे हा हा हा गजब को सुचना दिनुभयो ।Sunday at 6:06pm · · 1 - Niranjan Rajbanshi कुरो बुझियो। एक पटकमा एक क्वाटर वा तीनवटा भन्दा कम नदिने । सवै महिलालाई की वुढी की बहिनी भन्नु पर्ने अनि लास्टां डिसकाउन्ट नदिने खेलो ।Sunday at 6:13pm · · 1
- हन, के हो यो ??? १ केजी मासु फ्राईको २०० भनेको जम्मा २०० हो कि फ्राई गरको मात्रै मूल्य हो यो??? मासु बाहिर बाट लेराएर फ्राई गर्न दिने हो कि, तेही भएको मासु छानेर, किनेर अनि छुट्टै पैसा तिरेर फ्राई गर्न लगाउने हो ???Sunday at 6:20pm · · 1
- Suresh Khanal hotel ma pani gharma jasari 3pes, beer,1qauter le k tirkhayako ghati vijaune ho ra.............????????jho
rrrrrrrrrrrrrrrrr hotel - Shahi Rosh lou suchana ta ramro ho tar yo uniti...harbo jastai vitra aru kura ta lukeko chhain ni hola....dar bhau paisa.. kasto kuni dipak ji....
No comments:
Post a Comment
Please leave your comment here