गाउँमा कृषि विकास बैंक थियो। 'जनयुद्ध'मा लुटपाटसँगै लखेटियो। तीन वर्षदेखि बैंक पुनःस्थापना गर्न गाउँलेले माग गरे। सरकारले निर्णय गर्यो। पोहोर बैंकले नयाँ शाखा खोल्न बजेट पनि छुट्यायो। अहिलेसम्म पनि बैंक खोलिएन। बुझ्न काठमाडौं आएका गाउँलेलाई भनियो - कुनै पनि कर्मचारी जानै मानेनन्। कर्मचारी युनिएनले निर्णय नै गरेर त्यहाँ नजाने भनेका छन्। मेरो देश महान, यहाँका कर्मचारी युनियन महान्...
- 2 shares
- Banjade Ganesh Prasad दिपक सर्, यस्तो सुन्न पाउनु नेपाली कर्मचारी, सरकारको हेलचेकराइ हो भन्ने बुझिन्छ होइन र ? कि कसो ?
- Bhojendra Basnet सुरुसुरुमा जनतालाई अनिवार्य रुपमा रसायनिक मल बाँडेर जमिन नै बिगारिदिएका डरले पो हो कि ?
फेरि शहरबजारमा बसेर रसायनिकयुक्त खानपिनमा बानी लागेका कर्मचारी गाउँमा गएर अर्गानिक उत्पादन खानुपर्दा जिब्रो निलियो भने उपचार कसले गरिदेला भन्ने डरले पनि हुनसक्छ ?March 12 at 12:42pm · · 1 - Krishna Paudel संशोधन: युनियनबाजी यो देशको चुत्थोतम कुरो मध्येको एउटा हो । ( प्रकारान्तमा हेर्दा , धेरै नै चिज चुत्थो भा' हुनाले )
- अहिले भर्खरको ताजा खबर हेरीहाल्नुस
राजतन्त्र र गणतन्त्रमा के फरक छ ? स्वर्ण शाह
भट्टराईलाई ढाल्न प्रचण्ड भारततिर
माओवादीलाइ पैसो भुस बनाउनकै पिरलो
www.globalnepalnews.co.uk - Tara Thapa Magar पोहोर बैंकले नयाँ शाखा खोल्न बजेट पनि छुट्यायो। pasio kasle ghiche 6 ..? ki laps bhayo ?
- Indra Dhoj Kshetri यस्तै हो यो देश । जो चोर उसको ठुलो स्वर, जति ठुलो चोर झन् ठुलो स्वर हुने मेरो प्यारो देश ।
- Dipak Bhattarai Tara Thapa Magar पोहोर छुट्टयाएको पैसा फ्रीज भयो / ल्याप्स भयो भनेर बैंककाले भने।March 12 at 3:12pm · · 2
No comments:
Post a Comment
Please leave your comment here