नेपाल पत्रकार महासंघको जापान शाखाका तीलक मल्लले भनेका 'नेपाल घुमेर फर्केका जापानीहरुलाई नेपाल सिकर्मीले बनाउँदा बनाउँदै दिक्क लागेर छोडेको घर जस्तो लाग्छ रे।'
- 2 shares
- Prakash Raj Sapkota ओत नभएको गोठ जस्तो,
सहि नभएको नोठ जस्तो,
पात नभएको बोट जस्तो,
टाक नभएको कोट जस्तो, हाम्रो नेपाल राम्रो नेपालMarch 30 at 9:13pm · · 10
No comments:
Post a Comment
Please leave your comment here