Wednesday, February 8, 2012

भ्यालेन्टाइन डे थाहा होला नि

हिजो साँझ बाटो हिँड्दै गर्दा सुनेको संवाद : 'श्रीपञ्चमी कहिले थियो र ?' छोरीले आमालाई सोधिन्। आमाले फर्काइन्, 'तँलाई श्रीपञ्चमीको के चासो, भ्यालेन्टाइन डे थाहा होला नि।'
धन्न बाउ त्यहाँ थिएनन् होला नभए तँलाई शहीद दीवस कहिले भन्ने पनि थाहा छैन भनेर छोरीलाई भन्दा हुन्।

    • Udaya Raj Dumre namaskar hajur shubha din ko aradhana jay bhole nath
      January 30 at 9:26am · 

    • Keshav Raj Pathak नेपालमा के भईरहेकोछ"""" Dada namaste mero yo page share garidinu na pls....
      January 30 at 9:30am · 

    • hasnu parne dherai karan 6an
      January 30 at 9:41am · 

    • Dipak Parajuli · Friends with Aakar Anil and 11 others
      Sahi ho Dai.
      January 30 at 10:40am · 

    • Bhupendra Nirajan गफै त हो सम्धी ! 'बाटो हिन्दा हिन्दै सुनेको, फलानो ठाउँमा चिया पसलमा भएको वार्तालाप' आदि भनेर खासै भर पर्न नसकिने स्रोतलाई उल्लेख गरेर लेखिएका फेसबुक स्टाटस बढ्न थालेपछि मनमा शंका पसो तो मेँ क्या करुँ? जे होस, पढिन्जेल मजा लाग्ने भएकोले यसले निरन्तरता पाउँछ भन्ने हाम्लाई लाई रा'छ !!
      January 30 at 10:45am ·  ·  3

    • Shahi Rosh hahaha......samay ko yestai ho.....
      January 30 at 10:59am · 

    • Binaya Banjara yastai6 daju, taba na samaya gatisil 6 nhan6n ni man6eharu.
      January 30 at 7:48pm · 

No comments:

Post a Comment

Please leave your comment here