आफ्नो साधन नभएसी काठमाडौंमा दिनदिनै माइक्रो र बसमा हिड्न पर्छ। बसाई र जागिरै पनि ६ किलोमिटर टाढा छ। विद्यार्थी परिचय पत्र भएसी यात्रामा लगभग आधा छुट पाउने भए नि के लोभ गर्नु, भनेर चुप बसिराथें तर अब त भएन। सवारी साधन भाडामा ४० प्रतिशत र ग्याँस, मट्टितेलमा ३० प्रतिशत छुट पाइने भएसी विश्वभाषा क्याम्पसाँ भर्ना भर चाइनिज भाषा सिक्न परो। बिस्तारै चिनको प्रभाव देशमा बढ्दै गएकाले क्याम्पस गएर भाषा सिक्न थालेसी लङटर्ममा नि फाइदा होला नत्र अल्पकालीन नै सही ग्याँस र भाडामै फाइदा। यो उमेराँ नि क्याम्पस नगई सरकारले सुखै दिएन।
- Bishnu Bhurtel हो नि गरौँ गरौँ । यता म र बाउ पनि दुवैजना संगै कलेज जाने सुर कस्दै छौ अब ।January 26 at 12:39pm ·
- Sanjaya Singh Deuja aba feri bharna huna paryo ..college ...baru yeso kata tira bharna hune yeso idea dina paryo deepak boss.January 26 at 12:42pm ·
- Kushal Kharel Dipak Bhattarai sir kata join garne ma pani join garchu la ...... euta group afnai creat garau bholi andolan pani garna sajilo hos naa.... ki kaso....January 26 at 12:53pm · · 1
- Banjade Ganesh Prasad कसैको आइडी काड्को म्याद सकियको छ भने तुरुन्त नजिक को कलेज मा भर्णा गर्नु होला अन्यथा म्याद हराउने छ । तपाईं को सहुलेत घट्ने छ ।January 26 at 12:54pm · · 2
No comments:
Post a Comment
Please leave your comment here